समाचार

आयोग निर्वाचनको तयारीमा

 भदौ ३१, २०८२

काठमाडौँ, भदौ ३१ गते । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । आयोगले अबको केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी आन्तरिक तयारीलाई तीव्र…

एक महिनाको अवधिमा मात्रै अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड

 भदौ ३१, २०८२

काठमाडौँ, ३१ भदौ : देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिने क्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका…

बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

 भदौ ३१, २०८२

काठमाडौँ, ३१ भदौ : देशभित्र कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब छ अर्ब चार करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा रु…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

 भदौ ३१, २०८२

काठमाडौँ, ३१ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर…

एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

 भदौ ३१, २०८२

काठमाडौँ, ३१ भदौ : चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार…

पेट्रोलियम पदार्थको मूल्य समायोजन, डिजेल–मट्टितेलमा वृद्धि

 भदौ ३०, २०८२

काठमाडौं, ३० भदौ : नेपाल आयल निगमले नयाँ दिल्लीस्थित इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नयाँ मूल्य भदौ ३१ गतेदेखि लागू हुने निगमले जनाएको…

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न: डा रुइत

 भदौ ३०, २०८२

काठमाडौँ, ३० भदौ : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने सम्भावना नरहेको बताउनुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री…

आगजनी भएको संरचनाको दशैँअघि नै रङरोगन गरिने

 भदौ ३०, २०८२

काठमाडौँ, ३० भदौ : सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरुप देखिएका संरचनाको दशैँअघि नै रङरोगन गर्ने गरी तयारी अगाडि बढाइने बताउनुभएको छ । आज मन्त्रालयको पदभारपछि सम्बोधन गर्दै उहाँले…

मानवअधिकार आयोगको नौ बुँदे आह्वान

 भदौ ३०, २०८२

काठमाडौँ, ३० भदौ ; राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलल आज जारी गरेको प्रेस विज्ञप्तिमा…

महान्यायाधिवक्ताद्वारा पदबहाली, मिलेर काम गर्ने प्रतिबद्धता

 भदौ ३०, २०८२

काठमाडौँ, ३० भदौ : नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गर्नुभएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उहाँले पदबहाली…