समाचार
३७ हिमाल आरोहण गर्न ७० देशबाट आठ सय ७० आरोही
काठमाडौँ, २९ कात्तिक : शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७…
कार्यान्वयनको १० वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री
काठमाडौँ, २९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधान माथि समीक्षा र मूल्याङ्कन हुने बताउनुभएको छ । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले…
शुक्रबारदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै
काठमाडौँ, २९ कात्तिक : नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक…
गोकर्णेश्वरमा एकैपरिवारका तीन जना मृत फेला
काठमाडौँ, २९ कात्तिक : काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीन जना मृत भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीकी श्रीमती, छोरी र छोरा घरको कोठाभित्र मृत भेटिएका…
सभापति देउवाद्वारा प्रस्तावित पुइलेक विमानस्थलको निरीक्षण
डडेल्धुरा, २९ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुइलेक विमानस्थलको निरीक्षण गर्नुभएको छ । प्रस्तावित पुइलेक विमानस्थल अजयमेरु गाउँपालिका–१ पुइलेक डाँडाको आज निरीक्षण गर्नुभएको हो । सभापति देउवाले निरीक्षणपछि…
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
काठमाडौँ, २९ कात्तिक : नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनयन गरिएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा…
विश्वकपमा छनोट भएका नेपाली महिला क्रिकेट टोलीलाई स्वागत
काठमाडौँ, २९ कात्तिक : उन्नाइस वर्षमुनि (यु–१९) महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा महिला टोलीलाई आज स्वागत गरेको छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)…
रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता
काठमाडौँ, २९ कात्तिक : सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ । आगामी मङ्सिर ३ गते उक्त विवादमा सुनुवाइ हुनेछ । न्यायाधीश विनोद…
महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार पुरस्कार प्रदान
काठमाडाैँ, २९ कात्तिक : नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा…
कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह
काठमाडौँ, २९ कात्तिक : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकशमान सिंहले कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा सुरु भएको…
लोकप्रिय
नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ : अर्थमन्त्री
मंसिर ०२, २०८३
एआईमा सहकार्य बढाउन सीको आग्रह
मंसिर ०३, २०८३
देशभर चिसो बढ्दै, काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री
मंसिर ०२, २०८३
मर्दी पदमार्ग : हिमाल र जैविक विविधताको सुन्दर संगम
मंसिर ०२, २०८३






