समाचार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २ मङ्सिर : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५…
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई
दमौली (तनहुँ), २ मङ्सिर : भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले यहाँ स्थापना भएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार सरुभक्तलाई प्रदान गर्ने…
देउवा दम्पती उग्रतारा मेलामा
डडेल्धुरा, २ मङ्सिर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी हुनुभएको छ । शुक्रबार साँझदेखि सुरु…
‘एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली’
कर्णाली, १ मङ्सिर : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अनेक सम्भावनाको क्षेत्र भएको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ४१ औँ साधारणसभालाई सम्बोधन…
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
काठमाडौँ, १ मङ्सिर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त नगरप्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय समितिको आज बसेको बैठकले डङ्गोललाई उम्मेदवार…
‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’
काठमाडौँ, १ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने बताउनुभएको छ । मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले संयुक्त रुपमा आज यहाँ…
‘कार्वन व्यापारलाई थप प्रभावकारी बनाउन आवश्यक’
बाकु, अजरबैजन, १ मङ्सिर : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्वन व्यापारलाई अझै थप प्रभावकारी बनाउनका लागि विश्व बैंकको सहयोग आवश्यक रहेको बताउनुभएको छ । अरजरबैजानको बाकुमा जारी रहेको…
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौँ’
लुम्बिनी, १ मङ्सिर : लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिइएको छ । ट्राभल व्यवसायीको साझा संस्था नेपाल एशोसियन अफ ट्राभल्स…
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्रीको निर्देशन
विराटनगर, १ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माण कार्यलाई जनतासँग जोडेर अगाडि बढाउन निर्देशन दिनुभएको छ । आफू निर्वाचित भएको क्षेत्रमा भएका विकास निर्माण कार्यको आज अनुगमन…
उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता
काठमाडौँ, १ मङ्सिर : यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन…
लोकप्रिय
नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ : अर्थमन्त्री
मंसिर ०२, २०८३
एआईमा सहकार्य बढाउन सीको आग्रह
मंसिर ०३, २०८३
देशभर चिसो बढ्दै, काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री
मंसिर ०२, २०८३
मर्दी पदमार्ग : हिमाल र जैविक विविधताको सुन्दर संगम
मंसिर ०२, २०८३






