समाचार
मन्त्री घिसिङ र चिनियाँ राजदूतबिच भेटवार्ता : सडक तथा ऊर्जा परियोजनामा सहकार्यबारे छलफल
चितवन, ८ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबिच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित…
मन्त्रिपरिषद् बैठकद्वारा ऐतिहासिक निर्णय : अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक
काठमाडौँ, ८ असोज : राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्षबाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाइने भएको छ । यसैगरी सरकारले राष्ट्रपति, उपराष्ट्रपति,…
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
काठमाडौँ, ८ असोज : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीति, आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन…
शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति
कञ्चनपुर, ८ असोज : जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको छ । तोडफोड र आगजनीका कारण नगरपालिकासहित वडास्तरका कार्यालयमा रु तीन करोड २५ लाख एक हजार ५५…
अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा
दमौली (तनहुँ), ८ असोज : यहाँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त ७८ जनाको निःशुल्क स्वास्थ्य…
जापानी प्रधानमन्त्री : प्यालेस्टाइन राज्य मान्यता ‘यदि होइन, कहिले ?’
जापानका प्रधानमन्त्री सिगेरु इसिबाले संयुक्त राष्ट्रसङ्घलाई सम्बोधन गर्दै प्यालेस्टाइन राज्यलाई मान्यता दिनु समयको प्रश्न मात्रै भएको बताउनुभएको छ । उहाँले इजरायली अधिकारीहरूको हालैको वक्तव्यलाई ‘क्रोधित’ हुनेगरी अस्वीकार गर्नुभयो । संयुक्त…
संयुक्त राष्ट्रसङ्घमा बहुपक्षवादको समर्थन
फ्रान्सदेखि दक्षिण कोरिया, दक्षिण अफ्रिकादेखि सुरिनामसम्मका नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घ (युएन) का महासचिव एन्टोनियो गुटेरेसको युद्ध, गरिबी र जलवायु अराजकताजस्ता वैश्विक चुनौतीहरूलाई मिलेर सम्बोधन गर्ने आह्वानलाई समर्थन गरेका छन् ।…
आफ्नै भवनबाट वडाको सेवा प्रवाह सुरु
सिमकोट, (हुम्ला), ८ असोज : भौगोलिक रुपमा विकट यहाँको सिमकोट गाउँपालिका–८ को वडा कार्यालयले आफ्नै सुविधायक्तु भवनबाट सेवा प्रवाह सुरु गरेको छ । दुई वर्षमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट वडा…
बैङ्ककमा सडक भासिँदा ठूलो खाडल, यातायात अवरुद्ध
बुधबार बैङ्ककको सडकको एक भाग भासिँदा ठूलो खाडल बनेपछि यातायात अवरुद्ध हुनुका साथै पूर्वाधारलाई क्षति पुर्याएको र वरपरका क्षेत्रमा खाली गराइएको छ । कुनै मानवीय क्षति नभएको तर तीनवटा गाडी…
क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु
बागमती, ८ असोज : जेनजी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले क्यान्टीनमा टेबुल कुर्सी व्यवस्थापन गरी कार्यालय सञ्चालन गरेको छ । क्यान्टिनबाटै राजस्व सङ्कलन सेवा सुरु…
लोकप्रिय
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२
नयाँ वर्ष सन् २०२६ सुरु
पुष १७, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १८, २०८२
रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज
१२ घण्टा अगाडि






