समाचार

बक्सिङ टोली थाइल्याण्ड जाने

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित छ सदस्यीय नेपाली टोली भोलि थाइल्याण्डको चियाङ–माइ प्रस्थान गर्नेभएको छ । यही नोभेम्बर ३० देखि डिसेम्बर…

लेबनान युद्धविरामबारे विश्व समुदायको प्रतिक्रिया

 मंसिर १२, २०८१

दारे सलाम, १२ मङ्सिर (रासस/एएफपी) : इजरायल र लेबनानी लडाकू समूह हिजबुल्लाहबीच बुधबार बिहानदेखि लागू भएको युद्धविराम सम्झौतालाई विश्वका नेताहरूले स्वागत गरेका छन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र लेबनानबीचको युद्धविरामले…

अबको रणनीति निर्यात बढाउनु हो : मन्त्री भण्डारी

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु भएको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको प्रतिनिधिमण्डलसँग आज भएको अन्तक्र्रियामा उहाँले…

अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छ : मन्त्री पौडेल

 मंसिर १२, २०८१

नारायणगढ (चितवन), १२ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको फार्मेसीमा सबै औषधि अनिवार्य उपलब्ध हुनुपर्ने बताउनुभएको छ । मन्त्री पौडेलले आज यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा…

सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

 मंसिर १२, २०८१

गण्डकी, १२ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रमाणीकरण नियन्त्रकको कार्यालयद्वारा आज…

युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ : देउवा

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याउनुभएको छ । काठमाडौँमा आजदेखि सुरू छैटौँ एसियाली जनसङ्ख्या…

मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउनेगरी प्रभावकारी रूपमा काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र…

दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

 मंसिर १२, २०८१

दार्चुला, १२ मङ्सिर : राष्ट्रिय गौरवको आयोजना महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न सङ्घीय सरकारका दुई मन्त्री दार्चुला आइपुग्नुभएको छ । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न…

परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका…

एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा उपाधि जित्ने दाबेदारी गरेको छ । स्वदेशी र विदेशी खेलाडीसहितको सन्तुलित टोली…