समाचार

युद्ध विराम पछि बेरुतका विस्थापित बासिन्दा घर फर्के

 मंसिर १२, २०८१

बेरुत(लेबनान), १२ मङ्सिर (रासस/एएफपी) : युद्धविराम लागू भए पछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समय पछि भएको युद्ध विराम कार्यन्वयनका…

विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

 मंसिर १२, २०८१

महेन्द्रनगर (धनुषा), १२ मङ्सिर : मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी…

‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’

 मंसिर १२, २०८१

चितवन, १२ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्व बलबहादुर श्रेष्ठको…

सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक…

जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताउनुभएको छ । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै उहाँले विकास र…

लेबनान युद्धविराम घोषणाको राष्ट्रसङ्घद्वारा स्वागत

 मंसिर १२, २०८१

बेरुत(लेवनान), १२ मङसिर (रासस/क्यूएनए) : लेबनान र इजरायली इकाईले लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्र संघले स्वागत गरेको छ । लेबनानका लागि राष्ट्रसङ्घीय विशेष संयोजक…

सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा

 मंसिर १२, २०८१

बरहथवा (सर्लाही), १२ मङ्सिर : उखुको याम सुरु भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन् । जिल्लामा तीन वटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम सुरु गरिसकेको…

संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्ने : महामन्त्री थापा

 मंसिर १२, २०८१

विराटनगर, १२ मङ्सिर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको बताउनुभएको छ ।…

भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा

 मंसिर १२, २०८१

चितवन, १२ मङ्सिर : भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो…

इजरायल र हिजबुल्लाहद्वारा द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावको स्वीकार : बाइडेन

 मंसिर १२, २०८१

वासिङ्टनडीसी(अमेरिका), १२ मङसिर (रासस/एएनआई) : अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउदै उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घेषणा गर्नु भएको छ । उहाँले…