समाचार

राष्ट्रपतिद्वारा विभिन्न देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त

 जेठ २२, २०८०

काठमाडौँ, २२ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम विभिन्न देशका लागि आवासीय नेपाली राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि कैलाशराज…

सङ्घीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण : मुख्यमन्त्री कार्की

 जेठ २२, २०८०

मोरङ, २२ जेठ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित…

सहज खानेपानीबाट अझै वञ्चित छन् रानीगाउँवासी

 जेठ २२, २०८०

पाँचथर, २२ जेठ : मध्याह्नको टन्टलापुर घाममा कुम्मायक गाउँपालिका–४ तिल्केमा सरखण्डे–यासोक सडकको छेउमा १२–१४ जना स्थानीयवासी खानेपानीको पाइपलाइनका लागि डोब खनिरहेका थिए । सरकारले ठूलो लगानी गरेर यासोक बृहत् पम्पिङ…

राष्ट्रपतिद्वारा पूर्वमन्त्री पाण्डेको परिवारलाई समवेदना

 जेठ २२, २०८०

काठमाडौँ, २२ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री मीना पाण्डेको परिवारजनलाई समवेदना पठाउनुभएको छ । पाण्डेको ७२ वर्षीया उमेरमा जेठ १३ गते निधन भएको थियो । राष्ट्रपति पौडेलले समवेदना सन्देशमा…

हिसान दौडमा विकेश र हृदय पहिलो

 जेठ २२, २०८०

 काठमाडौँ, २२ जेठ : पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा पहिलो भएका छन् । छात्रमा विकेश र छात्रामा हृदय चार किलोमिटर दुरीको दौडमा पहिलो…

नेपाल–इटली चेन्बर डे मनाइयो

 जेठ २२, २०८०

काठमाडौँ, २२ जेठ : नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले स्थापित नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीले…

बजेटमाथि सामान्य छलफल प्रारम्भ

 जेठ २२, २०८०

काठमाडौँ, २२ जेठ : प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/८१…

शोक प्रस्ताव पारित

 जेठ २२, २०८०

काठमाडौँ, २२ जेठ : राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज उक्त शोक प्रस्ताव सर्वसम्मपतिले पारित गरेको…

सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर सङ्कलन

 जेठ २२, २०८०

काठमाडौँ, २२ जेठ : यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से,…

नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छ : नेता ओली

 जेठ २२, २०८०

काठमाडौँ, २२ जेठ : प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले…