समाचार

इरानले साउदी अरबमा कूटनीतिक नियोग खोल्ने

 जेठ २२, २०८०

तेहरान, २२ जेठ : इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार साउदी अरेबियामा आगामी दुई दिनभित्र कूटनीतिक नियोग पुनः खोल्ने बताउनुभएको छ । नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको…

भारी वर्षा र बाढीले मध्य जापानमा ३ को मृत्यु, ९९० घर ध्वस्त

 जेठ २२, २०८०

टोकियो, २२ जेठ ः जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ…

नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन : महामन्त्री थापा

 जेठ २२, २०८०

लुम्बिनी, २२ जेठ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताउनुभएको छ । उहाँले नेतृत्वका गलत निर्णयविरुद्ध आवाज उठाउन सक्नुपर्नेसमेत बताउनुभएको छ ।…

प्रहरी महानिरीक्षक कुँवर सिङ्गापुर प्रस्थान

 जेठ २२, २०८०

काठमाडौँ, २२ जेठ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी)को सम्मेलनमा भाग लिन सिङ्गापुर प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा आगामी जेठ २४ देखि २६ गतेसम्म सिङ्गापुरमा…

कर्णालीको नीति : प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरिने

 जेठ २२, २०८०

सुर्खेत/भेरीगङ्गा, २२ जेठ : कर्णाली प्रदेश सरकारले प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित तथा नियन्त्रण गर्दै वातावरणमैत्री विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले नीति…

प्रवीण हत्या प्रकरण : राजुलाई जन्मकैद, गोविन्दलाई तीन वर्ष र प्रकाशलाई डेढ महिना कैद फैसला

 जेठ २२, २०८०

दमौली, २२ जेठ : तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आजको इजलासले…

समाजको विश्वासिलो शक्ति पत्रकारिता : मुख्यमन्त्री कार्की

 जेठ २२, २०८०

विराटनगर, २२ जेठ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज परिवर्तनमा नेपाली पत्रकारिताको भूमिक महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक सम्मेलन’को…

जबरजस्ती धर्म परिवर्तन गराउनुहुँदैन : मन्त्री आचार्य

 जेठ २२, २०८०

ललितपुर, २२ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपालमा व्यक्तिले आफ्ना इच्छाअनुसार धर्म मान्न पाउने अधिकार रहेको तर जबरजस्ती धर्म परिवर्तन गराउन नपाउने बताउनुभएको छ । ललितपुरमा आज…

जलवायु न्यायका लागि अभियान

 जेठ २२, २०८०

काठमाडौँ, २२ जेठ : विश्व वातावरण दिवसको अवस पारेर ‘जलवायु न्यायका लागि अभियान’ सुरु गरिएको छ । एक्सनएड इन्टरनेशनल नेपालले सो संस्थाको ४०औँ वार्षिक उत्सवको अवसर पारेर उक्त अभियानको सुरु…

‘हरेक दिवसमा वृक्षरोपण हुन्छ, बिरुवाको संरक्षण हुँदैन’

 जेठ २२, २०८०

टक्सार (भोजपुर), २२ जेठ : “लगाए जति बिरूवाको संरक्षण गर्ने हो भने देश वन सम्पदा संरक्षण हुने थियो तर हाम्रो समाजले यसको महत्व बुझेको छैन”, बिद्योदय माविका एक शिक्षिका यदु…