समाचार

नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

 मंसिर १९, २०८१

काठमाडौँ, १९ मङ्सिर : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ को बिन्दुमा…

डेङ्गी सङ्क्रमण घट्दो क्रममा

 मंसिर १९, २०८१

चितवन, १९ मङ्सिर : जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।…

एनपिएल : लुम्बिनीद्वारा विराटनगर सामु एक सय ९२ रनको लक्ष्य प्रस्तुत

 मंसिर १९, २०८१

काठमाडौँ, १९ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को सातौँ खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्स सामु जितका लागि एक सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा…

नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छः प्रधानमन्त्री ओली

 मंसिर १९, २०८१

बेइजिङ, १९ मङ्सिर : चीनको औचापरिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर…

काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला

 मंसिर १९, २०८१

काठमाडौँ, १९ मङ्सिर : काठमाडौँको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत…

जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक

 मंसिर १९, २०८१

जनकपुरधाम, १९ मङ्सिर : सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासुु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै आजदेखि…

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

 मंसिर १९, २०८१

फुङ्लिङ (ताप्लेजुङ), १९ मङ्सिर : स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सिरिजङ्घा गाउँपालिका–८…

एनपिएल : काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित

 मंसिर १९, २०८१

काठमाडौँ, १९ मङ्सिर : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गरेको हो…

जुम्लाको पातारासीमा फोरजी सेवा

 मंसिर १९, २०८१

जुम्ला, १९ मङ्सिर : पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् । उक्त टावरबाट टुजी र फोरजी सेवा सञ्चालन गरिएको छ । जिल्लाको…

बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री

 मंसिर १९, २०८१

बेइजिङ, चीन १९ मङ्सिर : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताउनुभएको छ । यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा…