समाचार

एनपिएल : चितवनले सुदूरपश्चिमलाई हरायो

 मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले…

लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

 मंसिर २३, २०८१

गण्डकी, २३ मङ्सिर : सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले…

स्वस्थ्य नेपाल र स्वस्थ्य भावी पुस्ता बनाउने हाम्रो लक्ष्य हो : स्वास्थ्य मन्त्री पौडेल

 मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संरचनालाई निरोधात्मक पक्षमा ध्यान दिँदै चेतनाको अभिवृद्धिमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा नेपाल…

संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छः सभामुख घिमिरे

 मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभएको छ । सङ्घीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आज…

दक्षिण कोरिया : राष्ट्रपतिविरूद्ध महाभियोग लगाउने विपक्षीको प्रयास

 मंसिर २३, २०८१

सियोल, २३ मङ्सिर (रासस/एएफपी) : दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गरेको ‘सैनिक कानून’ लागु गर्ने घोषणाविरूद्ध विपक्षी डेमोक्र्याटिक पार्टी नेतृत्वको गठबन्धनले महाभियोग लगाउने नयाँ प्रयास गरेको छ । राष्ट्रपतिले…

जुवातास खेलिरहेका १६ जना पक्राउ

 मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका-३ गैरीगाउँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर…

प्रधानमन्त्रीद्वारा दमक व्यापारिक कम्प्लेक्स उद्घाटन

 मंसिर २३, २०८१

झापा, २३ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गर्नुभएको छ । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले…

नेप्से परिसूचकमा एक दशमलव ६७ प्रतिशतको गिरावट

 मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ को बिन्दुमा…

स्कारपियो दुर्घटनामा दुईको मृत्यु, तीन जना घाइते

 मंसिर २३, २०८१

बाजुरा, २३ मङ्सिर : जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते…

जेलेन्स्की रूससँग ‘सम्झौता’ गर्न तयार रहेको ट्रम्पको दाबी

 मंसिर २३, २०८१

पेरिस, २३ मङ्सिर (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताउनुभएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की…