समाचार
मुस्ताङमा आलु ‘जोन’
म्याग्दी, २९ मङ्सिर : मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ । व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि…
नेपाल प्रिमियर लिग : काठमाडौँ गुर्खाज छ विकेटले विजयी
काठमाडौँ, २९ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय…
अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा : डब्लुएचओ
नैरोबी, २९ मङ्सिर : अत्यधिक चिकित्सा खर्चले अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेल्दै गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । बिहीबार विश्वव्यापी…
एनपिएल : पोखराद्वारा काठमाडौँ सामु १३९ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ, २९ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाज सामु जितका लागि एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालय…
काठमाडौँमा चिसो बढ्यो, तराईमा हुस्सु र कुहिरो
काठमाडौँ, २९ मङ्सिर : काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ…
बुटवलको तिनाउ पुल नजिकै बलेरो दुर्घटना : तीन जनाको मृत्यु
लुम्बिनी, २९ मङ्सिर : पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८०…
आठ वर्षमा पनि बनेन् बेनी अस्पताल भवन
म्याग्दी, २९ मङ्सिर : तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य आठ वर्षसम्म पनि पूरा भएको छैन । पाँच वर्षअघि सकिनुपर्ने ५० श्यया क्षमताको भवनको हालसम्मको…
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
दमौली (तनहुँ), २९ मङ्सिर : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार क्षेत्रमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई चितुवा देखिएको थियो । बजार क्षेत्रमै चितुवा…
मासले बजार पाएपछि कृषक उत्साहित
दमौली (तनहुँ), २९ मङ्सिर : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा उत्पादित मास (दलहन) ले बजार पाएपछि कृषक उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा अग्लो (दुई हजार एक सय ३४ मिटर) उचाइमा…
मधेश प्रदेश स्थानीय तहका कर्मचारी आन्दोलनमा
जनकपुरधाम, २९ मङ्सिर : मधेश प्रदेशअन्तर्गत स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन् । प्रदेशअन्तर्गत स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्मचारीहरू पदस्थापनाको…
लोकप्रिय
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
स्वास्थ्य बीमा नवीकरण गर्न केवाईसी अनिवार्य
कार्तिक ३०, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त
मंसिर ०१, २०८३






