शिक्षा
मन्दिरको भेटीबाट विद्यालय सञ्चालन
अर्घाखाँची, २८ चैत : मन्दिरमा चढाइने भेटीबाट अर्धाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य…
नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक : अध्यक्ष नेपाल
काठमाडौँ, २८ चैत : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभएको छ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन…
पाँच आङ्गिक क्याम्पस थप्ने सुदूरपश्चिम विश्वविद्यालयको निर्णय
बेदकोट, २७ चैत : कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पस रहेको सुदूरपश्चिम विश्वविद्यालयले पाँच आङ्गिक क्याम्पस थप्ने निर्णय गरेको छ । सुदूरपश्चिमका विभिन्न ठाउँका पाँच क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय विश्वविद्यालयले गरेको…
आइपुग्यो पाठ्यपुस्तक
ताप्लेजुङ, २७ चैत : हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक आइपुगेको र बिक्री वितरण गर्ने तयारी…
म्याग्दीमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण
बेनी, २८ चैत : म्याग्दीका सामुदायिक विद्यालयमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर…
लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
दोधारा चाँदनी, २८ चैत : सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा,…
सामुदायिक विद्यालयमा विद्यार्थी बढे
काठमाडौँ, २७ चैत : काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भए पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् ।…
पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी
काठमाडौँ, २६ चैत : पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी हुनुभएको छ। शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार बिष्ट विजयी हुनुभएको…
स्वास्थ्य र शिक्षामा छुट
तुलसीपुर, २६ चैत : दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट…
आठ कक्षापछि पढ्न सकस
चितवन, २५ चैत : भरतपुर महानगरपालिका–२९ को कमलपुरका बालबालिका माध्यमिक तहको शिक्षाबाट वञ्चित भएका छन् । चौकीडाँडा आधारभूत विद्यालयमा कक्षा आठको अध्ययन सकेपछि यहाँका अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन्…