शिक्षा
विद्यालय पहिरोमा पुरियो, पठनपाठनमा समस्या
पर्वत, ३१ साउन : लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन पहिरोले पुरिएका हुन् । विद्यालय रहेको…
कक्षा १२ को नतिजा सार्वजनिक : ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुर, ३० साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नतिजा…
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी
भक्तपुर, ३० साउन : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते…
सङ्घीय शिक्षा विधेयक दर्तामा ढिलाइप्रति सांसदहरुको चिन्ता
काठमाडौँ, २९ साउन : सङ्घीय संसद्का सदस्य, शिक्षाविद् र शिक्षा क्षेत्रका सरोकारवालले संविधानको मर्मबमोजिम सार्वजनिक शिक्षाको सुधारलाई केन्द्रमा राखेर सङ्घीय शिक्षा विधेयक छिटो संसद्मा दर्ता गर्न आग्रह गरेका छन् ।…
शिक्षक महासङ्घद्वारा स्थानीय तहमा धर्ना
काठमाडौँ, २८ साउन : नेपाल शिक्षक महासङ्घले नेपाल सरकारबाट सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेकोे विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरूको सही सम्बोधनका लागि दबाब दिन आज देशका सबै पालिकामा तीनघन्टे…
खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौँ, २८ साउन : खानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा खानी इन्जिनीयर…
घोराही उपमहानगरका ९३ विद्यालयमध्ये १४ मा महिला प्राध्यानाध्यापक
देउखुरी, २८ साउन : घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको…
शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन गर्न शिक्षक महासङ्घको माग
काठमाडौँ, २६ साउन : नेपाल शिक्षक महासङ्घले सरकारबाट सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेकोे विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाको सही सम्बोधन हुनुपर्ने माग गरेको छ । महासङ्घले आफ्ना मुद्धा सम्बोधन…
बुटवलमा दुई विश्वविद्यालयको संयुक्त शैक्षिक कार्यक्रम सुरु
लुम्बिनी, २६ साउन : लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले बुटवलमा स्नातक तहमा हस्पिटालिटी एण्ड टुरिजम विषयको संयुक्त शैक्षिक कार्यक्रम सुरु गरेका छन् । संयुक्त अध्ययनको शिक्षा, विज्ञान तथा प्रविधि…
विद्यालय व्यवस्थापनको नेतृत्व वडाध्यक्षलाई नदिन आग्रह
काठमाडौँ, २६ साउन : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले प्रस्तावित विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहका वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने तयारी गरिएको भन्दै चिन्ता व्यक्त गरेको…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२






