शिक्षा
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः मुख्यमन्त्री आचार्य
अर्घाखाँची २१ भदौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताउनुभयो । कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्नुहुँदै…
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
काठमाडौँ, २१ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसकुकमार्फत उहाँले सबै…
जुम्लाकोे हिमा गाउँपालिकालाई साक्षर घोषणा
जुम्ला, २१ भदौः जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हिमाको कूल…
‘निजामती सेवा ऐन जतिसक्दो चाँडो ल्याउन पहल गर्छु’
काठमाडौँ, २० भदौ : नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवा ऐन जतिसक्दो चाँडो ल्याउने तयारी भइरहेको बताउनुभएको छ । एक्काइसौँ निजामती सेवा दिवसको अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासन…
‘शिक्षा क्षेत्रका समस्या समाधान सरकारको पहिलो प्राथमिकतामा’
काठमाडौँ, २० भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३औँ वार्षिकोत्सव…
निजामती सेवा दिवसका अवसरमा सरसफाइ
गण्डकी, २० भदौः निजामती सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आज पोखराको सहिदचोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको छ ।…
विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुनुहुँदैन- नेता महर
काठमाडौं ,१९ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुन नहुने बताएका छन् । नेपाल प्राध्यापक संघ संगको कार्यकममा सुदूरपश्चिम र राजर्षि जनक…
माछापुच्छ्रेका सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्त
कास्की, १९ भदौः जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पाँच वर्षका लागि प्रधानाध्यापकको करारमा नियुक्ति गरेको छ । गाउँपालिकाको शिक्षा शाखा र ३८ सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच…
फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री
तुलसीपुर (दाङ), १८ भदौः फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल…
सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकमा सिफारिस समितिको संयोजक लोक सेवा आयोगका प्रतिनिधि राख्ने सहमति
काठमाडौँ, १६ भदौः सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकमा सिफारिस समितिको संयोजक लोक सेवा आयोगका अध्यक्ष वा सदस्य रहने प्रस्तावमा सहमति जुटेको छ । आज बसेको प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
९ घण्टा अगाडि
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
६ घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
८ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
५ घण्टा अगाडि






