शिक्षा
कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन
टीकापुर, जेठ २१ : कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले…
सेनाद्वारा विद्यालय भवन हस्तान्तरण
कर्णाली, जेठ २० : नेपाली सेनाले गुर्भाकोट नगरपालिका–१४ कृष्णनगरस्थित जन संयुक्त आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेको छ । सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टरद्वारा निर्मित विद्यालय भवन आज नगरपालिकालाई हस्तान्तरण…
पाठ्यपुस्तक नपुग्दा रुकुमपूर्वमा पठनपाठन प्रभावित
रुकुमपूर्व, जेठ २० : रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ । जेठ पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक…
त्रिविमा १३२ दिनपछि फोडिएको ताला पुन : लगाइयो
काठमाडौँ, जेठ २० : त्रिभुवन विश्वविद्यालय ९त्रिवि०मा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः बिहीबारदेखि…
शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह
बनेपा, जेठ २० : प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा…
प्याकेजिङ’ खाद्यवस्तुबारे विद्यालयमा सचेतना
बलेवा, जेठ २० : बागलुङका विद्यालयमा बालबालिकालाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुबाट स्वास्थ्यमा हुने दीर्घकालीन असरबारे सचेत बनाइने भएको छ । विद्यालयमै पुगेर ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुको लेबल विवरण तथा खाद्य स्वच्छतासम्बन्धी जानकारी…
लमजुङमा नयाँ पाठ्यपुस्तक अभाव
लमजुङ, जेठ २० : पहाडी जिल्ला लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिक सत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव…
लमजुङमा नयाँ पाठ्यपुस्तक अभाव
लमजुङ, जेठ २० : लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा पठनपाठनमा समस्या भएको छ । मस्र्याङ्दी…
प्रश्नपत्र दोहोरिएको सम्बन्धमा त्रिविले छानविन गर्ने
काठमाडौँ, जेठ १९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्रा डा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने…
शुल्क वृद्धिको विरोधमा तालाबन्दी
भक्तपुर, जेठ १९ : तोकिएको शुल्कभन्दा बढी रकम लिएको भन्दै भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस इकाइ समितिले क्याम्पसमा तालाबन्दी गरेको छ । बढी लिएको शुल्क…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२
‘कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक छ’
२२ घण्टा अगाडि






