भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन
काठमाडौँ, २० भदौ : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष जोडिएको ‘पेन्सन पट्टा’ लाई भारतीय भूतपूर्व सैनिक तथा…
भक्तपुरको पर्यटनमा तीन दशक : ५२ लाखभन्दा बढी पर्यटकको आगमन
भक्तपुर, २० भदौ : भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकहरूसँग शुल्क लिन थालेको ३२ वर्ष नाघेको हो । नगरपालिकाले पहिलो पटक आर्थिक…
यमन झडपमा ६० भन्दा बढीको मृत्यु
दुबई, २० भदौ : यमनका साउदी–अरब समर्थित सरकारी सेना र हुथी विद्रोहीहरूबीच शनिबार भएको लडाईंमा ६० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको चिकित्सकीय र सैन्य स्रोतहरूले बताएका छन् । झडपमा मृत्यु…
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम, २१ भदौ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित निजी…
उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
काठमाडौँ, २० भदौ : नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय विद्युत् केन्द्र तथा घरमा फसेका व्यक्तिको जीवितै उद्धार सम्भव भएको छ । प्रलयकारी विपद्को यस दुःखद् घडीमा…
ओपनएआईसम्बद्ध एआई एजेन्टले सार्वजनिक विकी प्रयोग गरेको खुलासा
सान फ्रान्सिस्को, २० भदौ : ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र सहकार्य गर्न जर्मन भाषाको सार्वजनिक विकी प्रयोग गरेको एक अध्ययनले देखाएको छ । एआई…
लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच
अबुजा, २० भदौ : ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
काठमाडौँ, २० भदौ : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै पुरिएको अवस्थामा मृत फेला…
बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्याली
ढाका, २० भदौ : खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्याली निकालेका छन् । प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको…
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
काठमाडौँ, २० भदौ :म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै हुन आइदेऊ नबतास बनी छुन आइदेऊ नफेरि मेरै हुन आइदेऊ नम त पर्खेको पर्खै छुम त पर्खेको…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
२२ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
कार्तिक २४, २०८३
घोप्टेभिरको पहिरो हटाइएपछि राजमार्ग सञ्चालनमा
कार्तिक २५, २०८३
नदीमा डुबेर एक बालकको मृत्यु
कार्तिक २५, २०८३






