पालेर्मो अभिसन्धिसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत
काठमाडौं, १७ पुस (रासस) : “अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिमाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । गृहमन्त्री रामबहादुर थापाले सो प्रस्ताव आजै सभामा प्रस्तुत…
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान : परराष्ट्रमन्त्री
काठमाडौं, १७ पुस (रासस) : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारतबीचका सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने बताउनुभएको छ । राष्ट्रियसभामा आजको बैठकमा सङ्कल्प प्रस्ताव माथि उठेका विभिन्न प्रश्नको जवाफ दिँदै समस्यालाई…
सीमा विवाद सम्बन्धी विषयमा संसद्मा संकल्प प्रस्ताव
काठमाडौँ, १७ पुस (रासस) : “नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रको सीमा विवाद सम्बन्धी विषयमा” संसद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत भएको छ । सरकारले सीमाबिबादलाई सशक्तरूपमा कूटनीतिक…
अनधिकृत राखिएको पोस्टर महानगरपालिकाले हटायो
काठमाडौं, १७ पुस (रासस) : काठमाडौं महानगरपालिकाले अनधिकृतरूपमा राखिएको पोस्टर टाँस्नेबाट कारवाहीस्वरुप रु एक लाख ७० हजार असुल गरेको छ । प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका…
चिसो छल्दै जिम्बु र भोटेजिराको व्यापार
जाजरकोट, १७ पुस (रासस) : तातो मौसममा यार्सागुम्वा सङ्कलन गरेर आम्दानीको स्रोत बनाउँदै आएका शे फोक्सुण्डो गाउँपालिका– ९ का इमान दुन्दुप गुरुङ अहिले जाजरकोटका गाउँमा छन् । उहाँ दुई छोरा…
उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवासमेत अवरुद्ध
बैतडी, १७ पुस (रासस) : मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको…
नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालन
विर्तामोड, १७ पुुस (रासस) : “कुनै अप्ठ्यारो महशुस भएमा विस्तारै हात उठाउनुहोला । हामी बाहिर हुन्छौँ । केही हुँदैन । न आत्तिनु ।” डा वीरेन्द्र यादवले स्वचालित स्टेचरमाथि सुतेका पदम…
अमेरिकामा ‘मेरो डान्स र मेरो भ्वाइस कप’ हुने
‘मेरो डान्स कप’को चौथो र ‘मेरो भ्वाइस कप’को दोश्रो सिजनको घोषणा गरिएकोछ । अमेरिकाको ओहोयास्थित एक्रोनमा जनवरी ४ मा यी दुई कार्यक्रमको सुरुवात हुनेछ । ‘मेरो डान्स कप’मा नायिका केकी…
पल र यूवराजसँग वर्षाको ‘मलमल सारी’
गायक यूवराज चौलागाँइले ‘मलमल सारी’ बोलको गीत बजारमा ल्याएका छन् । यूवराजको स्वर तथा संगीत रहेको यो गीतमा गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द छ । गायक चौलागाई चलचित्रको पाश्र्व…
सौराहामा हात्ती वनभोज
सौराहामा हात्ती वनभोज
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






