बालबालिकासम्बन्धी ऐन ल्याइने
काठमाडौं, २८ पुस : सरकारले सडक बालबालिकामुक्त नेपाल निर्माण गर्ने उद्देश्यले छिट्टै बालबालिकासम्बन्धी ऐन ल्याउने भएको छ । सरकारले लामो समयदेखि काठमाडौं उपत्यकाका विभिन्न सहरबाट बालबालिको उद्धार अभियानसमेत सञ्चालन गर्दै…
महतो परिवारलाई पाँच लाख दिइने
धनुषा, २८ पुस : प्रदेश २ सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रूपमा चिनिएका मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप रु पाँच लाख दिने निर्णय गरेको छ । नदीजन्य पदार्थ…
पश्चिममा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २८ पुस : पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको…
माध्यमिकदेखि उच्चशिक्षासम्म योग शिक्षा
प्रकाश सिलवाल काठमाडौं, २८ पुस जीवन दर्शनकै रूपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योग भूमिका रूपमा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरसम्म परिचित गराउने…
सुर्खेतमा पत्थर प्रशोधन केन्द्र स्थापना
सुर्खेत, २८ पुस (रासस) : सुर्खेतमा प्रदेशस्तरीय पत्थर प्रशोधन केन्द्र स्थापना हुने भएको छ । सङ्घीय सरकारले कर्णालीमा रहेका मूल्यवान तथा अर्धमूल्यवान पत्थरको उत्खनन, प्रशोधन गर्नुका साथै निर्यातसम्बन्धी नीतिगत जटिलता…
मुख्यमन्त्री कप फुटबल माघ पहिलो साता
पोखरा, २८ पुस : मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागिता जनाउने भएका छन् । माघको पहिलो सातादेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा…
होङवान्जी न्यू डायमण्ड कप भलिबलको उपाधि एपिएफलाई
काठमाडौं, २७ पुस : होङवान्जी न्यू डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । एपिएफले आयोजक न्यु डायमण्ड क्लबलाई ३–० सेटले पराजित…
निर्देशनात्मक आदेश लोककल्याणकारी राज्यका लागि : प्रधान न्यायाधीस
काठमाडौं, २७ पुस : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकारका नाममा दिइने निर्देशनात्मक आदेश लोककल्याणकारी राज्य स्थापनाका लागि भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतले आज आयोजना गरेको ‘सर्वोच्च अदालतबाट…
धनुषाको घटनाको निष्पक्ष अनुसन्धान गर्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं, २७ पुस : राष्ट्रिय मानव अधिकार आयोगले धनुषामा मानवाधिकार रक्षक ओमप्रकाश महतोलाई टिपरले टाउकामा कुल्चाएर हत्या गरेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।…
निर्वाचन आचारसंहिता आजदेखि लागू
काठमाडौं, २७ पुस : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
१९ घण्टा अगाडि
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
१९ घण्टा अगाडि
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
१९ घण्टा अगाडि
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
१६ घण्टा अगाडि
आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस
२१ घण्टा अगाडि






