कोरोना त्रास : इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
रोम, फागुन २५ : इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम…
कुटपिट गरी भाइको हत्या
कैलाली, २५ फागुन : कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका…
दुर्गमलाई जोड्दै खुला विश्वविद्यालय
गलकोट, २५ फागुन : समय अभाव तथा रोजगारीको सिलसिलामा नेपालमै भएर उच्च शिक्षा अध्ययन गर्न रोकिएका विद्यार्थीलाई खुला विश्वविद्यालय अवसरको रुपमा रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल खुला…
स्वदेशमै चट्टान र सुरुङ इञ्जिनीयरिङको पठनपाठन
कास्की, २५ फागुन : पूर्वाधार विकासमा पाइला चाल्दै गरेको नेपालमा पहाडी भौगोलिक अवस्थाका कारणले समेत विकासमा अवरोध ल्याइरहेको छ । अग्ला पहाड छिचोलेर सडक, खानेपानी, सिँचाइलगायतका आयोजना निर्माण गर्न समय…
फोर्स कमाण्डरबाट नेपाली शान्ति सैनिकको प्रशंसा
काठमाडौँ, फागुन २५ : द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ नेपाली शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ । प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना…
बजारमा मास्क छैन, अनुगमन भएन
भक्तपुर, फागुन २५ : भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ । त्यहाँ मात्रै होइन, यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औषधि पसल…
फ्रेण्डसीपको कपको उपाधि दोभानलाई
दमौली, फागुन २५ : तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित फ्रण्डसीप युवा क्लबले आयोजना गरेको दोस्रो फ्रेण्डसीप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दोभान युवा क्लबले जितेको छ । शनिबार भएको फाइनल…
महामुर्ख सम्मेलनमा अबिरको सट्टा फुल प्रयोग हुने
जनकपुरधाम, फागुन २५ : मिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने भएको छ । सो परिषद्द्वारा शनिबार यहाँ आयोजित पत्रकार…
राप्रपाबीच एकीकरण, घोषणासभा बुधबार
काठमाडौँ, फागुन २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि ती दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो ।…
कोरोनासँग जुध्न स्वास्थ्य र खाद्य स्वच्छतामा जोड
पोखरा, फागुन २५ : कोरोनाबाट उत्पन्न परिस्थितिसँग जुध्न पश्चिमाञ्चल होटल संघ पोखराले ‘क्राइसिस म्यानेजमेण्ट कमिटी’ गठन गरेको छ । संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा गठित समितिमा होटल संघ नेपालका केन्द्रीय…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






