जलीय जैविक विविधता संरक्षण नीति पारित

 फागुन २९, २०७६

अत्तरिया, फागनु २९ : कैलालीको चुरे गाउँपालिकाद्वारा जलचर एवं जलीय जैविक विविधता संरक्षण नीति पारित गरेको छ । गाउँपालिकाको तेस्रो हिउँदे गाउँसभाले सो नीति पारित गरेको हो । कैलाली र…

प्राधिकरणको नयाँ महसुल प्रस्ताव- ३० रुपैयाँमै २० युनिट विद्युत्

 फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी…

कोरोनाका कारण भारतद्वारा भ्रमण भिषामा रोक

 फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : भारतले पनि कोरोना भाइरस (कोभिड १९) को बढ्दो प्रकोपलाई बिचार गरी सबै खाले भ्रमण भिषामा रोक लगाएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाक भाइरसको संक्रमण विश्वव्यापी…

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

 फागुन २९, २०७६

काठमाडौँ, फागुन  २९ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक बदली रही पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले…

‘स्थानीय तहमा ठूला जमघट नगर’

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न…

पोखराको आकाशमा ‘हट एयर बेलुन’

 फागुन २९, २०७६

पोखरा, फागुन २९ : पोखरा साहसिक खेल पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि…

युरोपेली देशबाट अमेरिकामा हुने उडानमा प्रतिबन्ध

 फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाउनु भएको छ ।…

ट्रम्पद्वारा कोरोना भाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा

 फागुन २९, २०७६

वासिङ्टन, फागुन २९ : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोगका कारण आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्ब डलरको राहत प्याकेज घोषणा गर्नु…

चीनमा फेब्रुअरीमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो

 फागुन २९, २०७६

बेइजिङ, २९ फागुन : कोरोनाभाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्रीमा गत फेब्रुअरी महिनामा ७९ प्रतिशतले घटेको छ । चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक…

इरानविरुद्ध सैनिक कारबाही रोक्न अमेरिकी संसदको प्रस्ताव

 फागुन २९, २०७६

वासिङ्टन, फागुन २९ : अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार इरान विरुद्ध सैनिक प्रयोग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्ने एक प्रस्तावलाई पारित गरेको छ । उक्त प्रस्तावलाई…