प्रत्येक प्रदेशले कम्तिमा दुई हजार क्षमताका क्वारेन्टाइनस्थल निर्माण गर्ने निर्णय

 चैत ०९, २०७६

काठमाडौं, चैत ९ : कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नको लागि प्रत्येक प्रदेशले कम्तिमा दुई हजार क्षमताका क्वारेन्टाइन्स्थल निर्माण गर्ने निर्णय गरिएको छ । कोभिड–१९ विरूद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन…

४८ घण्टामा १३ श्ययाको आइसोलेसन वार्ड बनाइँदै

 चैत ०९, २०७६

घोडाघोडी, चैत ९ : घोडाघोडी नगरपालिकाले कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न १३ श्ययाको आइसोलेसन वार्ड बनाउने भएको छ । नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । कार्यपालिकाले बढ्दो…

‘जनता कफ्र्यु’ले काँकडभिट्टा नाका ठप्प

 चैत ०९, २०७६

भद्रपुर, चैत ९ : भारतले ‘जनता कफ्र्यु’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ । सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका…

पोर्चुगल अवैतानिक दूतावासले नेपालीलाई सहयोग गर्ने

 चैत ०९, २०७६

लिस्बन, चैत ९ : पोर्चुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालले कोरोना सङ्क्रमणबाट बच्न नेपालीलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । शनिबार वक्तव्य जारी गर्दै उहाँले पोर्चुगल सरकारले जारी गरेको…

सञ्चय कोषले आर्थिक कारोवार बन्द गर्ने

 चैत ०९, २०७६

काठमाडौं, चैत ९ : कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने कर्जा प्रवाह र बचत सङ्कलन (आर्थिक कारोवार) बन्द गर्ने भएको छ ।…

टेलिकमले ल्यायो अनलिमिटेड सस्तो डाटा प्याक

 चैत ०९, २०७६

काठमाडौं, चैत्त ९ : डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा…

उपत्यकामा ५ हजार व्यक्ति क्षमताको क्‍वारेन्टाइन स्थल निर्माण गर्ने तयारी

 चैत ०९, २०७६

काठमाडौं, चैत्त ९ : सरकारले काठमाडौं उपत्यकामा कम्तीमा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्‍वारेन्टाइन स्थल निर्माण गर्ने तयारी गरेको छ । कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको…

क्रोएसियामा भूकम्प, एकको मृत्यु

 चैत ०९, २०७६

काठमाडौं, चैत्त ९ : राजधानी जाग्रिब नजिकै इपिसेन्टर भएको ५.३ म्याग्निच्युडको भूकम्पमा परी एक १५ बर्षिय किशोरको मृत्यु भएको छ । भूकम्पमा परी भत्किएको घरको भग्‍नावशेषमा ती किशोर मृत फेला परेका थिए ।…

काठमाडौँ उपत्यकामा खानेपानी नियमित

 चैत ०९, २०७६

काठमाडौँ, चैत ९ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कर्मचारीलाई आवश्यक सेनेटाइजर, मास्कलगायत वस्तु उपलब्ध गराएर खानेपानी नियमितरुपमा उपलब्ध गराउने भएको छ । काठमाडौँ उपत्यकाको खानेपानीको व्यवस्थापन गर्दै आएको लिमिटेडले विश्वव्यापीरुपमा…

मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द, आन्तरिक यथावत्

 चैत ०९, २०७६

काठमाडौँ, चैत ९ : कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ । नियामक नेपाल नागरिक उड्डयन…