लकडाउन उल्लंघन ५० वटा मोटरसाइकल र बस नियन्त्रणमा

 चैत १२, २०७६

काभ्रे, चैत १२ : सरकारले लगाएको लकडाउन उल्लघंन गर्ने ५० मोटरसाइकल, एक बस र एक जना व्यक्तीलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) रविकुमार…

कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जना पक्राउ

 चैत १२, २०७६

वीरगञ्ज, चैत १२ : सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको अनलाइन खबरले जनाएको…

आदेश उल्लङ्घन गर्ने, तीन सय गाडी नियन्त्रणमा

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी…

भारतबाट आउनेहरुको भिडले गाउँमा त्रास: स्थानीय तह र प्रशासनबीच समन्वयको अभाव

 चैत १२, २०७६

कालीकोट चैत १२ : स्वास्थ्य सेवा कार्यालय कालीकोटले दैलेखवाट कालीकोट प्रवेश गर्ने सिमाना दहिखोलामा हेल्थ डेस्क स्थापना गरेर जिल्ला भित्रिनेको स्वास्थ्य परीक्षण सुरु गरेपछि थाह भयो भारतबाट नेपाल आउनेको उच्च भिड…

लकडाउन आदेश उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा

 चैत १२, २०७६

काठमाडौँ, चैत ११ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ ।        सम्झाइबुझाइ गर्दासमेत…

गर्मी माैसममा काेभिड १९ काे प्रकाेप घट्ला त ?

 चैत १२, २०७६

काठमाडौं, चैत्त १२ : संक्रमण हुने थुप्रै रोगको प्रकोप मौसम अनुसार घटीबेसी हुन्छ । फ्लुको प्रकोप विशेषतः चिसो मौसममा आउँछ । टाइफाइड जस्ता रोगको प्रकोप भने गर्मी याममा आउँछ । र…

‘सरकारी घोषणा उल्लङ्घन गरे कारबाही’

 चैत १२, २०७६

हेटौँडा, चैत १२ : चीनमा सुरु भएर विश्वव्यापी बन्दै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले सर्वसाधारणलाई घरबाट निस्कन रोक लगाएसँगै बाग्मती प्रदेशका जिल्ला सदरमुकामलगायतका बजार…

मुलुकभरको जनजीवन शान्त र ठप्प

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको स्व–कफ्र्यु (लकडाउन)को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् । लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र…

इन्टरनेट खपत दोब्बरले बढ्यो

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मङ्गलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ । तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले…

विश्वका १९६ देश कोरोनाको सङ्क्रमण

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी कहरले हालसम्म सबैभन्दा धेरै इटली प्रभावित बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका १९६ देशमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ…