एपिएफमा कोरोना संक्रमणका बिरामीको उपचार गरिने
काठमाडौँ, चैत २४ : सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत २८ जना बिरामीलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्थानान्तरण गरिएको छ । एपीएफ अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित बिरामीको मात्रै उपचार…
कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न महासङ्घको अपिल
काठमाडौँ, चैत २४ : नेपाल पत्रकार महासङ्घले कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सिङ्गो सञ्चार क्षेत्रलाई अपिल गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९…
भानुआतुमा शक्तिशाली आँधीले प्राकृतिक विपत्ति निम्त्याउने खतरा
पोर्ट भिला, भानुआतु, चैत २४ : प्रशान्त महासागरबाट उर्लेको आँधीले सोमबार भानुआतुलाई ढाकेको छ । विज्ञहरुले कोरोनाभाइरसको महामारीसँग जुधिरहेको भानुआतुमा आएको आँधीले ठूलै प्राकृतिक विपत्ति निम्त्याउने खतरा औंल्याएका छन् ।…
चेपाङ गाउँमा सकियो खानेकुरा
धादिङ, २४ चैत : फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे शिशु बोकेर गाउँ हिँडेका अवस्थामा भेटिनुभयो २१ वर्षीया सानुमाया चेपाङ । बेनीघाटरोराङ…
समग्र अवस्थाको मूल्याङ्कन गरेर ‘लकडाउन’ बढाउँछौँ : गृहमन्त्री
काठमाडौँ, चैत २४ : सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले…
पनौती नगरपालिकाले सुरु गर्याे ‘फुड बैङक’
काभ्रे, चैत २४ : कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले ‘फुड बैङक’ मार्फत अतिविपन्न परिवारलाई राहत बाड्न थालेको छ । पनौती नगरपालिकाले एकद्धार प्रणाली मार्फत अतिविपन्न…
वनसुुरक्षा गस्तीटोली र तस्करबीच गोली हानाहान
रौतहट, चैत २४ : गुुजरा नगरपालिका–२ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको हो । गोली हनाहानमा गस्तीटोलीले तीन राउण्ड र तस्करले दुई…
सरकारले बैंक ब्याज, डेमरेज शुल्क र विद्युत् महसुलमा थप सहुलियत दिए मात्र मजदुरलाई तलब
विराटनगर, चैत २४ : लकडाउन अवधिमा सरकारले बैंक ब्याज, डेमरेज शुल्क र विद्युत् महसुलमा थप सहुलियत दिए मात्र मजदुरलाई तलबी छुट्टी दिन सकिने सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले बताएका छन्…
चैतभित्र ५५ अर्ब आन्तरिक ऋण उठाइँदै
काठमाडौँ, चैत ३४ : चैत मसान्तभित्र सरकारले ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउने सरकारको तालिका अनुसार राष्ट्र बैंकले आगामी ७ दिनभित्र उक्त रकम उठाउन लागेको…
कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा एक अर्ब ३२ करोड बढी रकम जम्मा
काठमाडौँ, चैत २४ : सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ । कोरोना…






