विपन्न परिवारका लागि सहकारीद्वारा एक करोड ५० लाख

 चैत २६, २०७६

सुरुङ्गा, झापा, चैत २६ : झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न रु एक करोड ५० लाख सहयोग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा…

कोरोना संक्रमणको त्रासले राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

 चैत २६, २०७६

न्यूयोर्क, चैत २६ : कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न…

सर्वसाधारण भन्छन्- स्थिति सामान्य नभएसम्म लकडाउन गर्नुपर्छ

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : नेपाली नागरिकहरुले कोरोना भाइरस(कोभिड–१९) संक्रमणले निम्त्याएको जटिल अवस्था सामान्य नभएसम्मका लागि लकडाउनलाई निरन्तरता दिए राम्रो हुने बताएका छन् । शेयरकास्ट इनिसियटिभ नेपालले कोरोना भाइरससँगसम्बन्धी विषयमा गरेको राष्ट्रिय…

राहत वितरणका झाँकी : जाबो एक डल्लो साबुन लिन पनि यस्तो सकस

 चैत २६, २०७६

काठमाडौं, चैत २६ : सरकारले देशव्यापी लकडाउन गरेसँगै देशभित्र ‘हुने खाने वर्ग’ र ‘हुँदा खाने वर्ग’ बीच स्पष्ट विभाजन रेखा कोरिएको छ । हुनेखाने वर्गका मानिसहरु होम क्वारेन्टाइनमा बसेर थरिथरि…

लकडाउनको असर गहुँ बालीमा

 चैत २६, २०७६

डोटी, चैत २६ : डडेल्धुरादेखि डोटीको सिलगढी पुग्ने क्रममा डा. केआइ सिंह राजमार्ग अन्तरगत सेती नदीको किनारै किनारको फाँटहरुमा गहुँ पाकेर पहेलै भएको देख्न सकिन्छ । गहुँ पाकिसकेको भए पनि…

लकडाउनमा खाने सुत्ने धेरै हुनसक्छ, व्यायाम पनि गर्नुहोस्

 चैत २६, २०७६

काठमाडौं, चैत २६ : कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउन (बन्दाबन्दी) का बेला घरमा बसेर खाने रमाइलो गर्ने त गरिरहनु भए कै होला तर तपाईंले शारीरिक सक्रियतालाई कतिको ख्याल…

पोर्चुगलमा आपतकालीन राहत कोष

 चैत २६, २०७६

लिस्बन, चैत २६ : पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा जनचेतना समितिमार्फत आपतकालीन राहत कोष स्थापना गरिएको छ । विपद्का बेला प्रवासमा रहेका नेपालीलाई मध्यनजर गर्दै समिति गठन गरिएको बताइएको…

सीमाक्षेत्रमा आवागमन रोक्न थप सशस्त्र प्रहरी

 चैत २६, २०७६

कञ्चनपुर, चैत २६ : भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ । सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र…

नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

 चैत २६, २०७६

भक्तपुर, चैत २६ : भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ ।…

कुकुरको टोकाइले मृत्यु, गाउँले सबैलाई खोप लगाइदै

 चैत २६, २०७६

गोरखा, चैत २६ : सिरानचोक गाउँपालिका–२ उपल्लो पामका रेबिजको सन्त्रास फैलिएको छ । कुकुरको टोकेर स्थानीय ४५ वर्षीय रामबहादुर गुरुङको मृत्यु भएपछि गाउँ नै त्रसित भएको हो । ‘उहाँलाई माघ २…

लोकप्रिय