दुई अर्ब ३९ करोडको सेयर कारोबार
काठमाडौँ, १९ पुस : धितोपत्र बजारमा यस साता कूल १८१ कम्पनीका ७१ लाख ८४ हजार ६३९ कित्ता शेयर खरीद बिक्री भए । बजारमा कारोवार मापक नेप्से परिसूचक तुलनात्मकरूपमा अस्थिर रहेको…
दूधकोशी र माथिल्लो अरुणको स्रोत खोजिदिन अर्थलाई आग्रह
काठमाडौँ, १९ पुस : सरकारले करिब दुई हजार मेगावाट क्षमताका जलाशयुक्त आयोजना निर्माणका लागि तयारी थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलायुशक्त आयोजना र माथिल्लो अरुण जलविद्युत्…
कार्यसम्पादन सम्झौतामा अग्रणी बन्दै प्राधिकरण
काठमाडौँ, १९ पुस (रासस) : विद्युत् चोरी तथा चुहावट नियन्त्रण, गर्दै सेवा प्रवाहमा रणनीतिक सुधार गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले वितरण तथा ग्राहक सेवातर्फका १३८ कार्यालय प्रमुखले व्यवस्थापनसँग कार्यसम्पादन…
‘बुटिक एयरपोर्ट’ बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ, १९ पुस : मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ बनाउने अवधारणाअनुरुप धमाधम विमानस्थलको साजसज्जा र स्वरुप परिवर्तन गर्ने कार्य भइरहेको छ । सोहीअन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थलमा शाक्यमुनि भगवान् गौतमबुद्धको…
भेरी नदी पार गर्न मात्र लाख खर्च
जाजरकोट, १९ पुस : सेनाले ट्र्याक खुला गरेर हस्तान्तरण गरिसकेको जाजरकोट–डोल्पा सडकमा यातायातका साधन लैजान रु एक लाख रकम खर्च हुँदै आएको छ । कूल ११७ किलोमिटर लम्बाइ रहेको यस…
लाञ्छनाको डरले असुरक्षित गर्भपतन
रुपन्देही, १९ पुस : नेपालमा गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानूनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा १८ हप्तासम्मको…
कैदीबन्दीलाई कम्बल वितरण
लहान, १९ पुस : विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट पीडित सिरहा कारागारका कैदीबन्दीलाई आज बिहान जिल्ला प्रशासन कार्यालय सिरहाले कम्बल वितरण गरेको छ । कारागारमा कैदीबन्दी जीवन…
जिप दुर्घटना हुँदा ७ जना घाइते
चौतारा १९ पुस : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको टाउकोमा…
१५ घन्टासम्म निरन्तर हिमपात, जनजीवन प्रभावित
मनाङ, १९ पुस : मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात परेको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको…
‘युद्ध अन्त्यका लागि सुलेमानीलाई मारेका हौं’
काठमाडौं, १९ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको बताएका छन् । अमेरिकी राष्ट्रपतिको आदेशमा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा शुक्रबार भएको…
लोकप्रिय
नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण
असार १३, २०८२
पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी
असार ११, २०८२
भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
असार ११, २०८२
कञ्चनपुरका नौ वटै स्थानिय तहको बजेट सार्वजनिक
असार १०, २०८२