अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार…

कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५…

कामदारलाई सुरक्षित राखेर भैरहवा विमानस्थलको काम जारी

 चैत २८, २०७६

भैरहवा, चैत २८ : लकडाउनका कारण मुलुकको निर्माण क्षेत्र ठप्पजस्तै भए पनि भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम भने धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि आवश्यक उपकरण चीनमै रोकिए पनि…

सबै कोरोना सङ्क्रमितको अवस्था सामान्य

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : कोरोना सङ्क्रमित बिरामीका लागि उपचार गर्ने टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिहीबार सुनसान देखियो । अस्पतालको प्राङ्गणमा केही स्वास्थ्यकर्मी बिरामीको नाम दर्ता तथा कुन रोग…

विद्युत् उत्पादन ४५ प्रतिशत कम

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत्गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल…

हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन्

 चैत २८, २०७६

जाजरकोट, चैत २८ : “केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन भनेर पन्छिनेहरु आजभोलि कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन्…

राष्ट्रपतिद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

 चैत २८, २०७६

लण्डन, चैत २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको । उक्त सन्देशमा राष्ट्रपतिले बेलायतमा रहनुहुने समस्त…

मौलिक हक कार्यान्वयनबारे प्रतिवेदन दिनू : सर्वाेच्च

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) जोखिम न्यूनीकरणका लागि भइरहेको लकडाउन अवधिमा नागरिकका मौलिक हक कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन दिन सरकारलाई आदेश गरेको छ । अधिवक्ता अनन्तराज लुइँटेलद्वारा दायर…

प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच वार्ता

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका राजकुमार शैयद फहाद विन महमुद अल सइदसँग टेलिफोन वार्ता गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी विश्वभर पैmलिरहेका बेला त्यहाँस्थित नेपाली नागरिकको सुरक्षाका…

सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्राउ

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ…