कोरोना भाइरसबाट पहिलो पटक नेपालमा एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा औपचारिक पुष्टि
काठमाडौं, जेठ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्यु कोभिड–१९ बाट भएको पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मृतकको कोभिड –१९संँग सम्बन्धित थप…
धनुषामा २ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या २ सय ८१ पुग्याे
काठमाडौँ, जेठ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो परीक्षण रिपोर्टअनुसार कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौंमा गएिको परीक्षण अनुसार धनुषाका २० र…
भारतले पुनः दुई हप्ता लकडाउन बढाउने
नयाँ दिल्ली, जेठ ३ : कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९…
इटलीद्वारा जुनदेखि यात्रा अनुमति दिने
रोम, इटली, जेठ ३ : इटलीले आगामी महिनादेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको छ । स्थानीय समय अनुसार शुक्रबार राति इटालीको मन्त्रिपरिषद्को निर्णयमा इटाली भित्रको यात्रामा पनि…
औषधि प्रयोगबारेको विवादपछि ब्राजिलका स्वास्थ्यमन्त्रीद्वारा राजिनामा
ब्रासिलिया, वैशाख ३ : ब्राजिलियाली स्वास्थ्य मन्त्री नेल्सन तेइचले जिम्मेवारी सम्हालेको एक महिनाभन्दा पनि कम समयमा पदबाट राजीनामा गर्नुभएको छ । कोरोनाभाइरसका घटनाहरू देशव्यापीरूपमा व्यापक वृद्धि भएका समय स्वास्थ्यमन्त्रीको राजिनामा…
वाणिज्य विभागले आइतबारदेखि पास दिने
काठमाडौँ, जेठ ४ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबारदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पास उपलब्ध गराउने भएको छ । यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन…
स्वास्थ्यकर्मीको मनोबल बढाउन आग्रह
काठमाडौँ, जेठ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सहयोग गर्न आग्रह मन्त्रालयका गर्नुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ…
चीनबाट आइपुग्यो पहिलो चरणको स्वास्थ्य सामग्री
काठमाडौं, जेठ ३ : कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौँ भित्रिएको छ । चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर…
धुलिखेलमा मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल
काठमाडौं, जेठ ३ : धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका…
नौ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण
काठमाडौँ, जेठ ३ : कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






