सुत्केरीको पीडा- एम्बुलेन्सको र होटलको पैसा तिर्न छैन, कसरी जाने घर ?

 जेठ ११, २०७७

स्वर्गद्वारी, जेठ ११ : प्युठान, गौमुखी गाउँपालिका वडा नं २ अर्खा निवासी ज्ञानबहादुर राना आफ्नो २८ दिनकी सुत्केरी श्रीमतीलाई लिएर जिल्ला अस्पताल प्युठान आउनुभएको छ । करीब एक महिनाकी सुत्केरी कामनाको…

कैदीबन्दीबीचकाे झडपबारे छानविन गर्न अनुगमन समिति गठन

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : कारागार व्यवस्थापन विभागले डिल्ली बजार कारागारमा आइतबार बिहान चौकीदार छनौटका बिषयमा कैदीकाबीचमा भएको झडपको बिषयमा व्यवस्थापन विभागले अनुगमन समिति बनाएको छ । कारागार व्यवस्थापन विभागका महनिर्देशक प्रदीपराज…

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १७२ पुग्यो

 जेठ ११, २०७७

जनकपुरधाम, जेठ ११ : पछिल्लो २४ घण्टामा बारा, सर्लाही र सप्तरीका २१ जना नयाँ कोरोना संक्रमित थपिएपछि प्रदेश २ मा संक्रमितको संख्या १७१ पुगेको छ । ती २१ मध्ये भारतबाट…

वुहान ल्याबका प्रमुख भन्नुहुन्छ – हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन

 जेठ ११, २०७७

न्यूयोर्क, जेठ ११ : कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गर्नुभएको छ ।…

‘नेपालको अहित चिताउदिनँ, सायद भन्न जानिनँ’

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : अभिनेत्री वर्षा राउत यतिखेर ट्रोलको सिकार भएकी छिन् । एक युट्युब च्यानलसँगको अन्तरवार्तामा सीमा विवादबारे उनले दिएको अभिव्यक्तिका कारण उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।…

बालिकालाई करणी गरेको आरोपमा झा पक्राउ

 जेठ ११, २०७७

दमक, जेठ ११ : बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् । गौरीगञ्ज–१ महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी…

सोमबार सार्वजनिक बिदा

 जेठ ११, २०७७

काठमाडौँ, जेठ ११ : सरकारले मुस्लिम समुदायका इद उल फित्रका अवसरमा सोमबारका लागि सार्वजनिक बिदा दिएको छ । नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय…

संक्रमित व्यक्ति सरकारी कर्मचारी, आवाससँगै चार कार्यालय सिल

 जेठ ११, २०७७

अमरगढी, जेठ ११ : डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो । डडेल्धुरा…

कुटपिटबाट २ जनाको मृत्यु, ६ बेपत्ता

 जेठ ११, २०७७

जाजरकोट, जेठ ११ : गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरूको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी…

‘नेपालसँगको समस्या समाधान गर्न भारतलाई धेरै अनुकूल छ’

 जेठ ११, २०७७

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको देशको नयाँ नक्सा जारी गरेपछि छिमेकी भारतसँगको सदियौँ लामो सीमा समस्या जनस्तरसम्म पुगेको छ।  कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न यसअघि भएका प्रयासले परिणाम…