विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति

 भदौ २२, २०८३

काठमाडौँ, २२ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार…

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’

 भदौ २२, २०८३

काठमाडौँ, २२ भदौ : नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका टनेलमा करिब १२१ जना नागरिक…

२२३ सेन्टिमिटर उचाइकी चीनकी झाङ जियु महिला बास्केटबल विश्वकपमा आकर्षणको केन्द्र

 भदौ २२, २०८३

बेइजिङ, २२ भदौ : चीनकी किशोर बास्केटबल खेलाडी झाङ जियुको उचाइ २२३ सेन्टिमिटर (सात फिट चार इन्च) छ । महिला विश्वकपमा उनी आफ्ना अधिकांश प्रतिद्वन्द्वीभन्दा निकै अग्ली देखिन्छिन्, तर मैदानबाहिर…

बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा कहिले र कसरी भए उद्धार प्रयास ?

 भदौ २२, २०८३

नुवाकोट, २२ भदौ : रसुवास्थित भोटेकोशीमा यही भदौ १० गते गएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आधारित विद्युत् आयोजनामा ठूलो असर परेको छ । ती आयोजनामा कार्यरत सयौँको सङ्ख्यामा…

भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

 भदौ २२, २०८३

काठमाडौँ, २२ भदौ : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपश्चात् प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । राष्ट्रिय…

रसुवा बाढी : एक हजार ३५५ को मृत्यु, ९८ शवको सनाखत

 भदौ २२, २०८३

काठमाडौँ, २२ भदौ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार…

झापाबाट २२ हात्ती भारततर्फ

 भदौ २२, २०८३

झापा, २२ भदौ : विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको हात्ती अभियान्ता शङ्कर लुईटेलले जानकारी दिनुभयो । बच्चासहितको…

राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

 भदौ २२, २०८३

काठमाडौँ, २२ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा…

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख

 भदौ २२, २०८३

धादिङ, २२ भदौ : सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह…

भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक

 भदौ २२, २०८३

काठमाडौँ, २२ भदौ : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकामा आज मुलुकभर राष्ट्रिय शोक मनाइएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ १८ गते बसेको बैठकले…