राज्य व्यवस्था समितिका सभापतिको निर्वाचन कार्यक्रम प्रकाशित
काठमाडौँ, ९ भदौ : सङ्घीय संसद् सचिवालयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । सचिवलयले आज सूचना जारी गर्दै यही भदौ १० गते मङ्गलबार अपराह्न…
नेप्से परिसूचक २१ अङ्कले बढ्यो
काठमाडौँ, ९ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ३० अङ्कले बढेर दुई हजार ७६१ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ७७…
इन्द्रजात्राको साइत सार्वजनिक
काठमाडौँ, ९ भदौ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो । समितिले…
बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित
म्यान्माको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका मोहम्मद कैसर अझै कोक्स बजारको शिविरमै बसिरहेका छन् । त्यो रात मुसलधारे वर्षामा उनी आमाबाबु र चार दाजुभाइसँग नाफ नदी पार…
जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति
कञ्चनपुर, ९ भदौ : कृष्णपुर नगरपालिका-१ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ । गएराति आएको हात्तीको बथानले उहाँको घर भत्काएको हो । सुत्ने…
तीज महिला मुक्ति र परिवर्तनको पर्वः कुलपति राई
काठमाडौँ, ९ भदौ : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले तीजलाई महिला मुक्ति र परिवर्तनको पर्वका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभाग तथा प्रतिष्ठानका क्रियाशील ट्रेड युनियनहरूको सहभागितामा…
मुलुकको सार्वभौमिकताको रक्षाका लागि पहलकदमी गर्न अध्यक्ष नेपालद्वारा आग्रह
काठमाडौँ, ९ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सार्वभौमिकता, भूगोलको रक्षाका लागि आवश्यक सबैखाले पहलकदमी लिन सरकारलाई आग्रह गर्नुभएको छ । पार्टीको चौथो स्थापना दिवसका…
‘संस्कृतिको संरक्षण गर्दै ‘पाँचधारे कला साहित्य केन्द्र’
भोजपुर, ९ भदौ : परम्परागत मौलिक संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले भोजपुरमा ‘तीज विशेष लोकगीत प्रतियोगिता’ सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा सक्रिय आमा समूहहरूबीच प्रतियोगिता गरिएको…
तीजले बजारमा चहलपहल, व्यापार भने न्यून
चितवन, ९ भदौ : तीज पर्वले यहाँको बजार चलायमान बनाएको छ । वर्षातका कारण सुनसान रहेको बजार क्षेत्र तीज अघिदेखि नै चलायमान बनेको हो । मुख्य गरी कपडा, कस्मेटिक, सुन,…
सुदूरपश्चिममा ६४ उजुरीमाथि विस्तृत अनुसन्धान गर्दै अख्तियार
भीमदत्तनगर(कञ्चनपुर) ९ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ । महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्रीय कार्यालयले सुदूरपश्मिचमा विभिन्न उजुरीमाथि छानबिन गरी विस्तृत अनुसन्धान…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
१२ घण्टा अगाडि






