तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन

 भदौ १३, २०८२

तनहुँ, १३ भदौ : आलु प्रवद्र्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु…

सहिद परिवार लक्षित कार्यक्रम कार्यान्वयनबारे छलफल

 भदौ १३, २०८२

महेन्द्रनगर (धनुषा), १३ भदौ : मधेसी सहिद प्रतिष्ठानले चालु आर्थिक वर्षमा सहिद परिवार लक्षित कार्यक्रम कार्यान्वयनका लागि छलफल गरेको छ । आज यहाँ प्रतिष्ठानका अध्यक्ष एवं गृह, सञ्चार तथा कानुनमन्त्री…

पछिल्लो २४ घण्टामा केही ठाउँमा अतिभारी वर्षा, सुर्खेतमा २९२ दशमलव तीन मिलिमिटर वर्षा

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको…

सुनको मूल्यमा नयाँ कीर्तिमान

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु एक हजार २०० ले वृद्धि भएको छभने त्यति नै…

बैतडीका स्थानीय तह सबल बन्दै, डिलाशैनी–५ को वडा भवन निर्माण

 भदौ १३, २०८२

बैतडी, १३ भदौ : डिलाशैनी गाउँपालिका ५नम्बर वडाकार्यालयले रु ७१ लाखको लागतमा तिलाचौरमा एकतले भवन निर्माण गरेको छ । गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष यज्ञराज भट्टका अनुसार आफ्नै भवनबाट सेवा प्रवाह…

छाउगोठमा सुतेका दुई जनाको मृत्यु , एक घाइते

 भदौ १३, २०८२

अछाम १३ भदौ : छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर…

साफ यु–१७ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे…

सुदूरपश्चिममा गौराको रौनक : आज ‘नानी गौरा’ मनाइँदै

 भदौ १३, २०८२

बैतडी, १३ भदौ : सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ । बर्तालु महिलाले बिरुडापञ्चमी अर्थात् हिजो अर्थात बिहीबार पहिलो दिन भिजाएका…