दोस्रो राष्ट्रिय आर्थिक गणना गरिँदै, चैतदेखि असारसम्म देशैभर तथ्याङ्क सङ्कलन गरिने
काठमाडौँ, २१ पुसः देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय आर्थिक गणना, २०८२ को कार्यतालिका,…
मकवानपुरको भीमफेदी ६ जुरिखेतमा सुमो दुर्घटना, ६ जनाको मृत्यु
मकवानपुर, पुस २० गते। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको सुमो दुर्घटनामा छ जनाको मृत्यु भएको छ। भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार साँझ ना १ ज १७७८ नं. को सुमो…
ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह
राष्टिय समाचार समिति (रासस) बेलायत, २१ पुस : बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी…
साइकलमा रमाउँदै पर्यटक
मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा गाउँमा साइकल चलाएर मनोरञ्जन लिँदै विदेशी पर्यटक । पछिल्लो समय देशको विभिन्न स्थान हुँदै मुस्ताङको पर्यटकीय स्थलहरुमा साइकलमा रमाउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ…
माटो र धानको भुसाबाट निर्मित भकारी
कैलालीको कैलारी गाउँपालिका–७ भुँइयाफाँटास्थित स्थानीयको घरमा अन्न सञ्चय गर्नको लागि माटो र धानको भुसाबाट निर्मित भकारी । यस प्रकारको भकारीमा वर्ष भरीलाई खान पुग्ने गरी धान, गहुँ लगायत अन्न भण्डारण…
विभिन्न सञ्चार माध्यमका प्रधान सम्पादक तथा सम्पादकसँग छलफल
काठमाडौँ, २० पुसः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायत सर्वोच्चका न्यायाधीशहरू आइतबार सर्वोच्च अदालतमा विभिन्न सञ्चार माध्यमका प्रधान सम्पादक र सम्पादकसँगको छलफलमा सहभागी हुनुहुँदै। तस्बिरः रत्न श्रेष्ठ /रासस
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन साक्षर मधेश प्रदेश घोषणा अभियानलाई सम्बोधन गर्नुहुँदै ।
महेन्द्रनगर (धनुषा),२० पुसः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आइतबार जनकपुरधाममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना र मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा भएको साक्षर मधेश प्रदेश…
मन्त्री श्रेष्ठ-अनुगमन
त्रिशूली (नुवाकोट), २० पुस :महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ आइतबार नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापनाका सम्बन्धमा अनुगमन गर्नुहुँदै । तस्बिर :…
प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत
काठमाडौँ, २१ पुस : निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ । आयोगले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन…
श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ
खोटाङ, २१ पुस : खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ । गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तर्गत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
कार्तिक २४, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३






