कर विवरण र राजस्व तिर्ने म्याद १ महिना थपियो

 भदौ ३१, २०८२

काठमाडौँ, ३१ भदौ : सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप…

सडकको अवस्था हेरेर अग्रिम टिकट ‘बुकिङ’ खुला हुने

 भदौ ३१, २०८२

काठमाडौँ, ३१ भदौ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै दसैँका लागि अग्रिम ‘बुकिङ’ खुला हुने जनाएको छ ।  आज यातायात व्यवस्था विभागमा भएको छलफलमा मुलुकका विभिन्न…

सम्पर्कमा नआएका आफन्त तथा परिवारजनबारे जानकारी दिन प्रहरीको अनुरोध

 भदौ ३१, २०८२

काठमाडौँ, ३१ भदौ : जिल्ला प्रहरी परिसर काठमाडौँले मानव अस्थिपञ्जरहरू भेटिएकाले हराई, सम्पर्कमा नरहेका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनबारे जानकारी दिन अनुरोध गरेको छ । यही भदौ २३ र २४…

क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तत्काल अगाडि बढाउन प्रस्ताव गर्ने सचिव बैठकको निर्णय

 भदौ ३१, २०८२

काठमाडौँ, ३१ भदौ : नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, मर्मत सम्भार तथा मालसामान खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने…

घटस्थापनादेखि सवारी साधनलाई रुट परमिट खुला

 भदौ ३१, २०८२

काठमाडौँ, ३१ भदौ : घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले…

बडादसैँको शुभ साइत असोज १६ गते बिहान ११ः५३ बजे

 भदौ ३१, २०८२

काठमाडौँ, ३१ भदौ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ । असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका…

‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

 भदौ ३१, २०८२

म्याग्दी, ३१ भदौ : रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । तुँदी पावर प्रर्वद्धक…

चोरी तथा लुटिएका सुनचाँदी बजारमा आउन सक्छ, विशेष सतर्कता अपनाउनुहोस्

 भदौ ३१, २०८२

काठमाडौँ, ३१ भदौ : सुनचाँदी व्यवसायीहरूको छाता संस्था नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जेनजी आन्दोलनका क्रममा चोरी भएका तथा लुटिएका सुनचाँदी बेच्न आउनसक्ने भन्दै विशेष सतर्कता अपनाउन व्यवसायीलाई आग्रह…

‘जेनजी’ आन्दोलनले ऐतिहासिक महत्त्वका तीन दरबारमा पूर्ण क्षति

 भदौ ३१, २०८२

काठमाडौँ, ३१ भदौ : यही भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा ऐतिहासिक महत्त्वका तीन दरबार आगलागीले पूर्ण क्षति भएको छ । एक सय वर्षभन्दा पुराना तीन दरबार शीतल…

असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

 भदौ ३१, २०८२

काभ्रेपलाञ्चोक,  भदौ ३१ गते ।  यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ…