हर्मुज खुला नभएको इरानको स्पष्टोक्ति

 साउन १८, २०८३

तेहरान, १८ साउन : इरानले ओमानसँग नयाँ समुद्री यातायात मार्गसम्बन्धी भएको प्राविधिक समझदारीलाई लिएर हर्मुज जलघाँटी पुनः सञ्चालन हुन लागेको भन्ने व्याख्या अस्वीकार गर्दै जलघाँटी अझै बन्द नै रहेको र…

सूक्ष्म, साना तथा मझौला उद्योग जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल

 साउन १८, २०८३

काठमाडौँ, १८ साउन : पूर्वअर्थमन्त्री रामेश्वर खनालले कोभिड–१९ पछि थलिएका मुलुकका सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) को पुनरुत्थानका लागि बिमा, कर्जा र नीतिगत संरचनामा व्यापक सुधार हुन आवश्यक रहेको…

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

 साउन १८, २०८३

काठमाडौँ, १८ साउन : राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी, एलपी ग्यासको अभाव, दलित समुदायमाथिको विभेद, सीमा विवाद र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।…

मध्यपहाडी लोकमार्गबाट खसेको कार सुनकोशीमा बेपत्ता

 साउन १८, २०८३

काठमाडौँ, १८ साउन : सिन्धुली जिल्लाको फिक्कल–२ नवलपुरघाटनजिक मध्यपहाडी लोकमार्गबाट सुककोशी नदीमा खसेको कार वेपत्ता भएको छ । आज बिहान करिब ११ः३० बजे सडकमा रोकी राखेको कार सुनकोशी नदीमा खसेको…

३० महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

 साउन १८, २०८३

महेन्द्रनगर, १८ साउन : चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन । पटक-पटक ठेक्काको म्याद थपेर…

माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

 साउन १८, २०८३

काठमाडौँ, १८ साउन : राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ । सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय तथा कूटनीतिक नियोग जाने…

दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

 साउन १८, २०८३

चितवन, १८ साउन : बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुर्वे दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ । जनधनको क्षति पु-याएपछि ध्रुर्वेलाई नियन्त्रणमा लिएर गत असार…

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

 साउन १८, २०८३

काठमाडौँ, १८ साउन : आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिइएको छ । जल तथा मौसम विज्ञान…

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

 साउन १८, २०८३

सुराबाया, १८ साउन : इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् । उद्धारकर्मी तथा घटनास्थल आसपास रहेका…

पशुपतिनाथलगायत शिवालयमा दर्शनार्थीको घुइँचो

 साउन १८, २०८३

काठमाडौँ, १८ साउन : चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले…