केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री

 भदौ १४, २०८३

नुवाकोट, १४ भदौ : परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनुभएको छ । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज विदुर नगरपालिका–१,…

भक्तपुरमा मनाइयो गाईजात्रा

 भदौ १४, २०८३

भक्तपुर, १४ भदौ : हास्यव्यङ्ग्य र ख्यालठट्टासहित दिवङ्गतहरूको आत्माको शान्तिको कामना गर्दै भक्तपुरमा आठ रात नौ दिन मनाइने साँया अर्थात् गाईजात्रा पर्व शनिबार साँझ भैरव मन्दिरबाट परालको ताहमचा निकालेर प्रदर्शन…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 भदौ १४, २०८३

काठमाडौँ, १४ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२…

भोटेकोशी बाढीः त्रिशूली ‘थ्रि–ए’ आयोजना सुरुङमा अक्सिजन पठाइयो

 भदौ १३, २०८३

काठमाडौँ, १३ भदौ : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ‘थ्रि–ए’ आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार गर्न खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ । सो टोलीले…

चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको छ : विदेशमन्त्री वाङ

 भदौ १३, २०८३

बेइजिङ, १३ भदौ : चीनका विदेशमन्त्री वाङ यीले उहाँका नेपाली समकक्षी शिशिर खनालसँग शनिबार टेलीफोनमार्फत् यही भदौ १० गते गएको भएको हिमस्खलन र यसले निम्त्याएको विपत्तिबारे कुराकानी गर्नुभएको चीनको विदेश…

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

 भदौ १३, २०८३

म्याड्रिड, १३ भदौ : रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस वर्षको बालोन डि’ओर जित्न योग्य रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यो पुरस्कार विश्वकप वा च्याम्पियन्स लिगको सफलताले…

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

 भदौ १३, २०८३

रसुवा, १३ भदौ : भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमा पुरिएकी सात वर्षीया बालिकाको आज दिउँसोे जीवितै उद्धार भएको छ । सशस्त्र प्रहरी बल नेपाल २०…

भारत र चीनका सुरुङ उद्धार टोली खटिए बाढी प्रभावित क्षेत्रमा

 भदौ १३, २०८३

काठमाडौँ, १३ भदौ : छिमेकी मुलुकहरू भारत र चीनका सुरुङ उद्धार टोलीहरू भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुङमा फसिरहेका व्यक्तिको उद्धारमा खटिइ काम सुरु गरेका छन् । रसुवालगायत क्षेत्रमा बुधबार आएको…

भोटेकोशी बाढी : ६६९ जनाको शव फेला, दुई हजार ३०१ जनाको उद्धार

 भदौ १३, २०८३

काठमाडौँ, १३ भदौ : भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज साँझ ४ बजेसम्म ६६९ जनाको शव…

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

 भदौ १३, २०८३

किएभ, १३ भदौ : किएभ नजिकैको डिपोमा रातभरि रुसले ड्रोन आक्रमण गर्दा विष्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा ३७ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताउनुभएको छ। राजधानीको पश्चिमी उपनगर नजिक…