राजनीति
सक्रिय राजनीति गर्दै आएका शिक्षक तथा कर्मचारीको राजनीतिक यात्रामा विराम
काठमाडौँ, मङ्सिर २८ : निर्बाध रूपमा सक्रिय राजनीति गर्दै आएका शिक्षक तथा कर्मचारीको राजनीतिक यात्रामा विराम लाग्ने भएको छ । न्यायपालिकाले एकपछि अर्को आदेश गर्दै शिक्षक, कर्मचारीलाई राजनीति गर्न ऐन, कानुनले…
कांग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै
काठमाडौँ, मङ्सिर २८ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री…
कांग्रेस १४औैँ महाधिवेशन : सभापतिको मतगणना जारी, प्रारम्भमा देउवालाई अग्रता
काठमाडौँ, मङ्सिर २८ : कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी रहेको छ । आज बिहान ४ः२० बजेबाट सुरु भएको मतगणनामा अहिलेसम्म एक हजार मत गनिएको छ । मतगणनाको प्रारम्भिक…
कांग्रेस १४औैँ महाधिवेशन : सभापतिको मतगणना सुरु, तीनदेखि चार घण्टामा परिणाम आउने
काठमाडौँ, मङ्सिर २८ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको सभापतिको मतगणना सुरु भएको छ । महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा विहान ४ः२० बजेदेखि मतगणना सुरु भएको पार्टीको केन्द्रीय निर्वाचन…
काँग्रेसको १४ औँ महाधिवेशन : १२ घण्टापछि मतदान सकियो, एक घण्टामा मतगणना सुरु हुने
काठमाडौं, मङ्सिर २७ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार बिहान ११ः४५ बजेदेखि सुरु भएको मतदान राति ११ंः४५ बजे सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार जम्मा चार हजार…
प्रतिनिधिसभाका बैठकमा पाँच अध्यादेश पेश गरिने
काठमाडौँ, मङ्सिर २७ : मङ्गलबारदेखि सुरु हुने सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।…
समाजवादी पार्टीको प्रमुख सचेतकमा श्रेष्ठ चयन
काठमाडौँ, मङ्सिर २७ : नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर…
काँग्रेसको १४ औँ महाधिवेशन : सभापतिकाे मतगणना राष्ट्रियसभा गृहमा, अन्यको पार्टी कार्यालय सानेपामा
काठमाडौं, मङ्सिर २७ : नेपाली काँग्रेस सभापतिका उम्मेदवारहरुको मतगणना राष्ट्रियसभा गृहमा हुने भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले सभापतिका उम्मेदवारहरुको मतगणना राष्ट्रियसभा गृहमा हुने जानकारी…
पार्टीकाे चुनावमा निर्मल निवासबाट भएको हस्ताक्षेपबारे छानविन गर्न थापाकाे आग्रह
काठमाडौं, मङसिर २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई पार्टीकाे चुनावमा निर्मल निवासबाट भएको हस्ताक्षेपबारे छानविन गर्न आग्रह गर्नुभएको छ । सोमबार एक…
संसदको हिँउदे अधिवेशन भाेलिबाट: ‘विधेयक नै मुख्य एजेण्डा रहने’
काठमाडौं, मङ्सिर २७ : सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलबारदेखि सुरु हुने नियमित हिँउदे अधिवेशन भएकाले त्यसको मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






