राजनीति
काँग्रेस महाधिवेशन : भीआईपीका सवारी साधनको पार्किङ राष्ट्रिय सभागृहमा
काठमाडौं, मङ्सिर २४ : सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनका क्रममा काठमाडौंमा सवारी चाप बढ्ने ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन…
यसरी हुँदैछ काँग्रेसको १४औँ महाधिवेशन
काठमाडौँ, मङ्सिर २४ : नेपालको पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली काँग्रेसको १४औँ महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुुरु हुुँदैछ । महाधिवेशन स्थललाई विशेष रूपमा सजाइएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति…
भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको अन्तिम तयारी
काठमाडौं, मङ्सिर २३ : नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको उद्घाटन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । काँग्रेस महाधिवेशनमा देश, विदेशबाट आउनु हुने चार हजार सात सय प्रतिनिधिसहित स्वयम्सेवक र सर्वसाधारण गरी…
कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो हुने
काठमाडौँ, मङ्सिर २३ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन भोलि शुक्रबार हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको…
थप एक कार्यकाल देउवाको नेतृत्व अपरिहार्य भएको काँग्रेसको ठहर
काठमाडौं, मङ्सिर २२ : नेपाली काँग्रेसकाे बूढानीलकण्ठ बैठकले १४ औँ महाधिवेशनबाट पुनः शेरबहादुर देउवालाई पार्टी सभापति बनाउनु अपरिहार्य भएको ठहर गरेको छ । बुधबार प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवाको निजी…
काँग्रेस महाधिवेशन : प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक
काठमाडौं, मङ्सिर २२ : नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । काँग्रेसले बुधबार विहान पार्टीको वेभसाइटमार्फत केन्द्रीय निर्वाचन समितिमा प्राप्त चार हजार ३१९ जना…
योगदानका आधारमा जिम्मेवारी र कार्यमूल्याङ्कन हुन्छ : लिङ्देन
काठमाडौँ, मङ्सिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीमा उत्पन्न परिस्थितिका कारण विभिन्न कालखण्डमा बाहिरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई माउ पार्टीमा फर्कन आह्वान गर्नुभएको छ । नवनिर्वाचित…
लिङ्देन नेतृत्वमा आएसँगै राप्रपा पूर्ण समानुपातिक निर्वाचनको पक्षमा
काठमाडौँ, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित…
कांग्रेस महाधिवेशन : प्रदेश २ मा अनिश्चित
वीरगञ्ज, मंसिर १९ : नेपाली कांग्रेसको प्रदेश २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा…
‘शहीदको बलिदान व्यर्थ जान दिइने छैन’
कञ्चनपुर, मंसिर १९ : पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिनइने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले शहीदको बलिदानले देशमा जनपक्षीय…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ११, २०८३






