राजनीति
काँग्रेस केन्द्रीय सदस्यको मतगणना राति ११ बजेसम्म, बाँकी भोलि बिहान
काठमाडौं, पुस ३ : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतगणना राति ११ बजेसम्म हुनेभएको छ । ३५ पद लागि ९९ जना उम्मेदवार रहेको खुला केन्द्रीय सदस्यको…
कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी, कसको मत कति ?
काठमाडौँ, पुस ३ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना जारी रहेको छ । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि…
प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक, एमाले अनुपस्थित रहने
काठमाडौँ, पुस ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ…
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन : कस्तो छ तयारी ?
काठमाडौं, पुस ३ : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा हुने राष्ट्रिय सम्मेलनमा १५ सय बढी प्रतिनिधि सहभागी हुँदैछन्…
कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु
काठमाडौँ, पुस ३ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय…
नेतृत्व तहमा युवापुस्ता आउनु सकारात्मक : प्रदीप पौडेल
काठमाडौँ, पुस २ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा युवा पुस्ता आउनु सकारात्मक भएको बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासीसमेत रहनुभएका नेता पौडेलले…
सख–आर्यमा राठौर र पिछडिएको क्षेत्रबाट पाण्डे सहमहामन्त्री निर्वाचित
काठमाडौँ, पुस २ : नेपाली काँग्रेसको सख–आर्य र पिछडिएको क्षेत्रका सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य केशव रिजालका अनुसार खस–आर्यमा किशोरसिंह राठौर विजयी हुनुभएको छ ।…
मुस्लिमतर्फ सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित
काठमाडौं, पुस २ : नेपाली काँग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले सहमहामन्त्रीमा मुस्लिमतर्फ मन्सुर निर्वाचित भएको जानकारी दिनुभयो ।…
प्रधानमन्त्री देउवा र प्रचण्डबीच संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल
काठमाडौं, पुस २ : प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेट भएको छ । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुनुका साथै संसदको जारी गतिरोध अन्त्य…
पार्टीका कामलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ, पुस २ : नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






