राजनीति
राष्ट्रिय सभा निर्वाचन : सोमबारबाट आचारसिंहता लागू
काठमाडौं, पुस २५ : राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने गरी जारी गरिएको छ ।…
राष्ट्रियसभा बैठक माघ ३ गते बस्ने
काठमाडौं, पुस २५ : पुस २७ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ । आइतबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव डा. भरतराज गौतमले विशेष कारणबस बैठक सरेको जानकारी दिनुभयो ।…
कर्णाली प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाही
सल्यान, पुस २५ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । सबै पार्टी अधिवेशनमा केन्द्रित हुँदा सरकार विस्तारमा केही ढिला भएको स्वीकार गर्दै उहाँले…
राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान
काठमाडौं, पुस २५ : राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्तीमार्फत…
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
भक्तपुर, पुस २४ : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच एक्लाएक्लै…
माओवादी महाधिवेशन : मतदाता नामावली प्रकाशन
काठमाडौं, पुस १७ : नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली…
सभापति देउवाद्वारा १० नेता काँग्रेस केन्द्रीय सदस्यमा मनोनित
काठमाडौँ, पुस १७ : नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गर्नुभएको छ । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)…
आठौँ राष्ट्रिय महाधिवेशन : माओवादीको बन्दसत्र साँझ ५ बजेसम्मका लागि स्थगित
काठमाडौं, पुस १७ : नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन, स्थायी समिति…
माओवादी केन्द्रको आठौं महाधिवेशन : सकेसम्म सर्वसम्मत नेतृत्व चयन, नभए निर्वाचनको तयारी
काठमाडौं, पुस १७ : नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनले राजनीतिक प्रतिवेदन र विधान पारित गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक दस्तावेज र नेता देव गुरुङले…
माओवादी केन्द्रको महाधिवेशनमा पूर्वानुमानित एक करोड खर्च नहुने
काठमाडौं, पुस १७ : नेकपा माओवादी केन्द्रको काठमाडौंमा पुस ११ गतेदेखि जारी आठौं राष्ट्रिय महाधिवेशनमा लागत एक करोड रुपियाँको हाराहारीमा रहने पूर्वानुमान गरिए पनि सो हाराहारीमा रकम खर्च नहुने भएको छ…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






