राजनीति

धरहरा चढेर काठमाडौँ सहर नियाल्न अझै समय लाग्ने

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि…

प्रदेशसभामा तीन विधेयक प्रस्तुत

 चैत २१, २०७८

गण्डकी, चैत २१ : गण्डकी प्रदेशसभाको आजको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत भएको छ । बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले समितिको प्रतिवेदन सहितको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व…

खोटाङका ३५ मतदानस्थल अतिसंवेदनशील

 चैत २१, २०७८

खोटाङ, चैत  २१  : आगामी वैशाख ३० गते देशभर एकैसाथ सञ्चालन हुने स्थानीय तहको निर्वाचनअन्तर्गत खोटाङमा १३६ मतदानस्थल र १९४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये…

घोराहीमा सफल ‘एक वडा एक स्वास्थ्य केन्द्र’ कार्यक्रम

 चैत २१, २०७८

देउखुरी, चैत २१ : दाङको घोराही–१० नाराणपुरस्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सामान्य उपचार गर्न र औषधि लिन आउनुभएका ७८ वर्षीय जगवीर चौधरीलाई निकै सहज भएको छ । उहाँले आफ्नो नजिकैको…

निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुको सक्रियता बढ्यो

 चैत २१, २०७८

धनकुटा, चैत २१ : स्थानीय तह निर्वाचन नजिकिएसँगै यहाँ क्रियाशील राजनीतिक पार्टीले आफ्ना गतिविधिलाई तीव्रता दिएका छन् । चुनावमा आफ्नो पक्षमा मत परिणाम पार्ने होडबाजीमा राजनीतिक पार्टीहरुले आ–आफ्नो सक्रियता बढाएका…

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन मङ्गलबार

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : देशभरका साना उद्योगी तथा व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत २२ गते मङ्गलबार हुने भएको छ ।देशभरका झण्डै दुई दर्जन…

हामी गठबन्धनको पक्षमा छैनौँ : वरिष्ठ उपाध्यक्ष पोखरेल

 चैत २१, २०७८

रत्ननगर, चैत २१ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,…

स्थानीय तह निर्वाचन : म्याग्दीमा राजनीतिक सरगर्मी बढ्यो

 चैत २१, २०७८

म्याग्दी, चैत २१ : आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन् । ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा…

सत्ता साझेदार दल : चुनावी तालमेल गर्न प्रदेशस्तरीय छलफल

 चैत २१, २०७८

जनकपुर, चैत २१ : सत्तारुढ गठबन्ध आबद्ध दलहरुले मधेश प्रदेशको सबै पालिकाको समीक्षा गरी प्रतिवेदन बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप बसेको…

जनसांस्कृतिक महासङ्घमा अधिकारी

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : नेकपा (एमाले) सँग आवद्ध राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन भएको छ । महासङ्घको निवर्तमान…