राजनीति
उद्योगमन्त्री बडूद्वारा पदभार ग्रहण
काठमाडौं, चैत २४ : नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गर्नुभएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका बडूलाई प्रधानमन्त्री शेरबहादुर…
निर्वाचन आचारसंहिताका ६ विषयमा एमालेको असहमति
काठमाडौं, चैत २४ : नेकपा (एमाले)ले केही बुँदामा असहमति व्यक्त गर्दै निर्वाचन आयोगद्वारा जारी हुने आचारसंहिता पलना गर्न सदैव प्रतिबद्ध रहेको बताएको छ। एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले…
हतियार बुझाउन आग्रह
नेपालगञ्ज, चैत २४ : जिल्ला प्रसासन कार्यालय बाँकेले इजाजत लिएका हतियार बुझाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ ।स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गर्न भन्दै केन्द्रीय सुरक्षा समितिको…
कानुन मन्त्रीमा शर्मा नियुक्त
काठमाडौँ, चैत २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइरालालाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा…
नलगाडले पाँच वर्षमा बनायो ७८ कानुन
जाजरकोट, चैत २४ : नलगाड नगरपालिकाले पाँच वर्षसम्म गरेका कामको प्रगति विवरण सार्वजानिक गरेको छ । मुलुुक सङ्घीयतामा गएपछि विसं २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो…
माओवादी केन्द्र बागलुङको संयोजकमा घिमिरे
बागलुङ, चैत २४ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ, जिल्ला समन्वय समितिको संयोजकमा राजिव घिमिरे चयन हुनुभएको छ । गण्डकी प्रदेश समितिका सदस्यसमेत रहनुभएका घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको पार्टीका…
पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल
रामपुर, चैत २४ :आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा…
राप्रपा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न
काठमाडौँ, चैत २४ : राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै प्रदेशमा विस्तारित बैठक सम्पन्न गरेको छ । उक्त बैठक सकिएलगत्तै बागमती प्रदेश कार्यसमितिले यही चैत २५ गते काठमाडौँमा आमसभा गर्ने भएको छ…
संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने सभामुखको विश्वास
सिन्धुपाल्चोक, चैत २४ : सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने मोटरेवरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख…
नेपालगञ्ज उपमहानगरको मेयरमा दर्जन बढीको दावी
नेपालगञ्ज, चैत २४ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पश्चिम नेपालको प्रमुख केन्द्र नेपालगञ्ज उपमहानगरको मेयर पदका लागि दर्जन बढी नेताहरुले आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । सो पदको…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा निम्स दाइ
साउन १६, २०८३






