राजनीति

निर्वाचन : किन आकर्षित भयो नयाँ पुस्ता ?

 कार्तिक २२, २०७९

काठमाडौँ, कात्तिक २२ : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घर-घर पुर्‍याउन दिनरात खटिएका छन् । निर्वाचनमा मुख्य…

पुराना नेतृत्वले देश बदलिएन अब युवाको खाँचो

 कार्तिक २२, २०७९

रामपुर (पाल्पा), कात्तिक २२ : रामपुर नगरपालिका ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपानेले आफ्नो जीवनमा धेरै पटक मतदान गर्नुभयो । चुनाव आएका बखत अब त देशले गति लिन्छ कि…

१५ हजार मतान्तरले चुनाव जित्छुः मन्त्री पौडेल

 कार्तिक २२, २०७९

ढोरपाटन, कात्तिक २२ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गर्नुभएको छ । आज बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री…

उम्मेदवार राईलाई स्पष्टीकरण

 कार्तिक २२, २०७९

काठमाडौँ, कात्तिक २२ : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका बाँके क्षेत्र नं २ का जनता समाजावादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई स्पष्टीकरण सोधेको छ । आयोगले उम्मेदवार राइले अपमानजनक अभिव्यक्ति दिएको…

विराटनगरको आदर्श माविको मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिला

 कार्तिक २१, २०७९

मोरङ, कात्तिक २१ : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि विराटनगरस्थित एक मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिला खटिने भएका छन् । मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालय मतदानस्थलमा…

कर्णालीका तीन जिल्लाका चुनावीसभालाई सम्बोधन गर्दै

 कार्तिक २१, २०७९

मान्म, कात्तिक २१ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका तीन जिल्लाका चुनावीसभालाई मङ्गलबार सम्बोधन गर्नुहुने भएको छ । कालीकोट, जुम्ला र हुम्लामा आयोजना हुने सत्तारूढ गठबन्धन दलले…

‘एमालले जनताको शिर झुकाउने गरी काम गर्ने छैन’

 कार्तिक २१, २०७९

काठमाडौँ, कात्तिक २१ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।…

एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी

 कार्तिक २१, २०७९

ढोरपाटन, कात्तिक २१ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा ९एमाले०लाई भोट माग्ने नैतिक अधिकार नभएको बताउनुभएको छ । आज बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद्लाई…

पूर्वाग्रह नराखी जनताको सेवा गर्छु : बराल

 कार्तिक २१, २०७९

गण्डकी, कात्तिक २१ : कास्की क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनका उम्मेदवार किशोरदत्त बरालले पूर्वाह नराखी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पोखरा महानगरपालिका–१३ का…

‘कांग्रेसको घोषणपत्र कार्यान्वयनका लागि गठबन्धनले जित्नुपर्छ’

 कार्तिक २१, २०७९

चितवन, कात्तिक २१ : नेपाली कांग्रेसको घोषाणापत्र कार्यान्वयनका लागि गठबन्धनले निर्वाचन जित्नुपर्ने आज यहाँ आयोजना गरिएको कार्यक्रममा सहभागी नेताहरूले बताएका छन् । नेपाली कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘अबको…