राजनीति

एकीकृत विकासको अवधारणाअनुसार काम गर्ने

 कार्तिक २४, २०७९

पोखरा, कात्तिक २४ : आसन्न मङ्सिर ४ को आम निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्थानीय आवश्यतालाई मध्यनजर गर्दै एकीकृत विकासको अवधारणाअनुरुम…

चुनावपछि पनि गठबन्धनकै सरकारः महासचिव गुरुङ

 कार्तिक २४, २०७९

लमजुङ, कात्तिक २४ : नेकपा (माओवादी केन्द्र) का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभएको छ । लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित…

पाँचथर : गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

 कार्तिक २४, २०७९

पाँचथर, कात्तिक २४ : एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्य पदमा १५ जना चुनावी मैदानमा रहे पनि मुख्यतः वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र…

काभ्रेमा निर्वाचन तयारी अन्तिम चरणमा

 कार्तिक २४, २०७९

धुलिखेल, कात्तिक २४ : काभ्रेमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सहजीकरणका लागि छ मतदान अधिकृत र छ सहायक…

बागलुङका छवटै सिट जित्छौँः शिक्षामन्त्री पौडेल

 कार्तिक २४, २०७९

बागलुङ, कात्तिक २४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गर्नुभएको छ ।…

बागलुङ–२ : पौडेल र चालिसेबीच मुख्य प्रतिस्पर्धा

 कार्तिक २४, २०७९

ढोरपाटन, कात्तिक २४ : आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागलुङ–२ लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल चुनावमा…

समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् : महान्त्री शर्मा

 कार्तिक २४, २०७९

बनियानी (झापा), कात्तिक २४ : नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मुलुक र जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन आग्रह गर्नुभएको…

झापा २ मा घिमिरे र राना : पहिले सहकर्मी अहिले प्रतिस्पर्धी

 कार्तिक २४, २०७९

बनियानी, कात्तिक २४ : झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी…

के भन्छन्, कर्णालीका प्रत्यक्ष महिला उम्मेदवार गोमा र कुन्ती ?

 कार्तिक २४, २०७९

कर्णाली, कात्तिक २४ : पौराणिक पात्रमा आधारित नाम गोमा र कुन्ती आफैँमा सुसंस्कृत र परिचित नाम हुन् । हरेक परिवारले आफ्नो नवआगन्तुक सन्तानलाई समाजले यस्तै पौराणिक नामले चिनोस्, कामले चिनोस्…

इलाम १ : खनाल र बस्नेत बीच मुख्य प्रतिस्पर्धा

 कार्तिक २४, २०७९

फिक्कल, कात्तिक २३ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल सातौँपटक इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लािग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विसं २०५६ को निर्वाचनमा…