राजनीति
अध्यक्ष नेपालद्वारा शुभकामना
काठमाडौँ, १८ वैशाख : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी मजदुर वर्गका सामाजिक सुरक्षालगायत हक अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उहाँले आज एक शुभकामना…
श्रमिक दिवस सम्मानित र सरक्षित उपलब्धीका रुपमा मनाउन पाइएको छ : अध्यक्ष ओली
काठमाडौँ, १८ वैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताउनुभएको छ ।…
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ, १८ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा ती बैठकमा…
मानव सभ्यताको विकासक्रमसँगै धर्मको विकास भएकाले यसको संरक्षण गरौँ : बिजुक्छेँ
भक्तपुर, १७ वैशाख : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले मानव सभ्यताको विकासक्रमसँगै धर्मको विकास भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिका–९ सूर्यमढीस्थित वाकुपति चाँगुनारायण मन्दिरको अभिलेख…
उपचारपछि कांग्रेस नेता भण्डारी स्वदेश फिर्ता
काठमाडौँ, १७ वैशाख : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचारपछि आज स्वदेश फर्कनुभएको छ । गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै…
एउटै समूहबाट पटकपटक आक्रमणको प्रयास भयो : ओली
काठमाडौँ, १७ वैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आक्रमणको प्रयास गरिएको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा अखिल नेपाल किसान महासङ्घको ७३औँ स्थापना दिवसका अवसरमा…
कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व
काठमाडौँ, १७ वैशाख : नेपाली कांग्रेस पाँचथर काठमाडौंँ सम्पर्क समितिमा नयाँ नेतृत्व चयन भएको छ । राजधानीमा सम्पन्न तेस्रो अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । सो…
प्रचण्ड सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने बुँदा न्यूनतम नीति तथा कार्यक्रमबाट हटाएको खुलासा
काठमाडौँ, १७ वैशाख : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने बुँदा न्यूनतम नीति तथा कार्यक्रमबाट हटाएको खुलासा भएको छ । नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको…
प्रधानमन्त्री प्रचण्डसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
काठमाडौँ, १७ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी…
रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि
काठमाडौँ, १७ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिनु…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






