राजनीति
‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जो कोहीलाई कारबाही गर्नुपर्छ : उपाध्यक्ष महरा
काठमाडौँ, २३ वैशाख : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताउनुभएको छ । यहाँ आयोजित कार्यक्रममा सो पार्टीका प्रवक्तासमेत रहनुभएका उपाध्यक्ष महराले…
सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्छ : जसपा अध्यक्ष यादव
भक्तपुर, २३ वैशाख : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित…
नागरिकता विधेयक प्रमाणीकरण गराउन सत्तारुढ दलद्वारा कानूनी परामर्श
काठमाडौं, २३ वैशाख : सत्तारुढ दलका शीर्ष नेताहरुले तत्कालीन राष्ट्रपतिले प्रमाणिकरण नगरेको नागरिकता विधयेक कसरी अगाडि बढाउने भनेर कानुन व्यवसायीहरुसँग परामर्श गरेका छन् । शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल…
सत्तारुढ गठबन्धनको बैठक सुरु
काठमाडौँ, २३ वैशाख : सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका…
तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छ : महामन्त्री थापा
मलेखु, २३ वैशाख : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताउनुभएको छ । विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने…
ओलीको भेट लगत्तै प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक
काठमाडौं, २३ वैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा भेट गरेसँगै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाउनुभएको छ । सत्ता गठबन्धनको बैठक शनिबार साँझ ५ बजे प्रधानमन्त्रीको…
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा…
‘राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ’
काठमाडौँ, २३ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने बताउनुभएको छ । जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर करिडोर समितिले आज…
सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लियो
काठमाडौं, २२ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ । यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय…
नेता डा रिजाल कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित
काठमाडौँ, २२ वैशाख : नेपाली कांग्रेसले नेता डा मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ संशोधनसहितको धारा २१ को…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






