राजनीति

कांग्रेसको अनुशासन समितिमा सदस्यहरु मनोनित

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित ‘केन्द्रीय अनुशासन समिति’ मा सदस्यहरु मनोनित गर्नुभएको छ । सभापति देउवाले आज समितिको…

कांग्रेसको ‘विशेष अभियान’ सम्पन्न, ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म बसेको बैठकले गरेको निर्णयानुसार पार्टीले ‘आन्तरिक विशेष अभियान’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । बैठकले साउन…

सरकारले जनताका पक्षमा काम गर्नुपर्छ : सिटौला

 भदौ ०५, २०८०

विराटनगर, ५ भदौ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनताका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका लागि संवाद केन्द्रद्वारा आज यहाँ आयोजित ‘जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा नेता…

नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी…

सर्वदलीय बैठकमा संसद् खुलाउने सहमति

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठकले संसद् खुलाउन सहमतिको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा प्रधानमन्त्री…

संविधानले दिएको अधिकार कसैले खोस्न हुन्न : मुख्यमन्त्री थापा

 भदौ ०४, २०८०

विराटनगर, ४ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मतदान गर्न संविधानले दिएको अधिकारलाई कसैले पनि खोस्न नहुने बताउनुभएको छ । कोशी प्रदेशसभामा आज विश्वासको मत लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै…

मुलुकको परिवर्तनका लागि राजनीति गरेको हो : ओली

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज केन्द्रीय सदस्यमा मनोनित…

एमालेद्वारा सचिवालय बैठक आह्वान

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ । तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन…

स्व प्रदीप गिरि समाजवाद बुझेका नेता : देउवा

 भदौ ०४, २०८०

काठमाडौँ, ४ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व नेता प्रदीप गिरि बिपी कोइरालापछि प्रजातान्त्रिक समाजवाद बुझेका नेता भएको बताउनुभएको छ । स्व गिरिको प्रथम स्मृति दिवसका अवसरमा…

पार्टीको विवाद विधानअनुसार नै समाधान गर्नुपर्छ : डा राणा

 भदौ ०४, २०८०

सुदूरपश्चिम, ४ भदौ : नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि पार्टीको विधिविधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताउनुभएको छ । आज धनगढीमा आयोजित…