राजनीति

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

 भदौ ०७, २०८०

काठमाडौं, ७ भदौ : संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११…

जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने

 भदौ ०७, २०८०

काठमाडौँ, ७ भदौ : जनता समाजवादी पार्टी, (जसपा) नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरु गठन तथा पुनर्गठन गर्ने भएको छ । यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र…

संसदीय समितिमा सदस्य हेरफेर

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार समितिमा प्रतिनिधित्व गर्ने सांसद सदस्यको हेरफेर गरिएको नाम पढेर…

एक महिनापछि संसद् खुल्यो, जनजीविकाका समस्याबारे सांसदको चासो

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : करिब एक महिनापछि नागरिकका समस्या र जनजीविकाका मुद्दा संसद्मा उठेका छन् । दलहरुबीच सुन तस्करी प्रकरणका विषयमा जाँचबुझ आयोग गठन गर्ने सहमति भएसँगै आज प्रतिनिधिसभाको विशेष…

प्रतिनिधिसभा बैठक सुरु, सुन तस्करीका सम्बन्धमा छानबिन आयोग गठन गरिने

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद् खुलाउनेबारे दलहरुबीच आज सहमति भएसँगै बैठक अघि बढेको हो । प्रतिनिधिसभाको…

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न दलहरु सहमत

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले हालसम्म भएका सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा…

प्रधानमन्त्रीद्वारा सदन खुलाउन शीर्ष नेतासँग छलफल

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ । छलफलमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र…

एकीकृत समाजवादीको बैठक सुरु

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज पुनः बसेको हो । पार्टी अध्यक्ष…

कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गर्नुभएको…

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा आजदेखि सुरु भएको छैटौँ बैठकमा प्रस्तुत…