राजनीति

राष्ट्रपतिद्वारा माेजाम्बिक र इटालीका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त

 मंसिर १४, २०८०

काठमाण्डाै, १४ मंसिर : राष्ट्रपति रामचन्द्र पौडेलले माेजाम्बिक र इटालीका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएकाे छ । नेपालकाे संविधानकाे धारा २८२ काे उपधारा (१) बमाेजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले…

निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह

 मंसिर १४, २०८०

काठमाडाैँ, १४ मङ्सिर : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिनुभएको छ । दलित महिला केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन विधेयक…

त्रिपालमुनिका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ

 मंसिर १४, २०८०

काठमाडौँ, १४ मङ्सिर : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको…

एमाले अध्यक्षद्वारा सहिद दशरथचन्दको जन्मघरको अवलोकन

 मंसिर १४, २०८०

बैतडी, १४ मङ्सिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दशरथचन्दको जन्मघरको अवलोकन गर्नुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा शुभारम्भ गर्न बैतडी पुग्नुभएका अध्यक्ष ओलीलगायतका नेताले आज…

‘सांसदले योजनाको फाइल बोकेर माग्दै हिँड्ने परिपाटी अन्त्य गर्नुपर्छ’

 मंसिर १४, २०८०

काठमाडौँ, १४ मङ्सिर : राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएर…

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान : झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म यात्रा हुँदै

 मंसिर १४, २०८०

काठमाण्डाै, १४ मंसिर : नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज शुरु हुँदैछ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ शुरु हुन लागेको हो । दार्चुलाको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले…

परराष्ट्रमन्त्री साउद मङ्सिर २३ गते कतार जाँदै

 मंसिर १३, २०८०

काठमाडौँ, १३ मङ्सिर : परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जानु हुने भएको छ । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उहाँ यही मङ्सीर…

राष्ट्रपतिसँग प्रधानमन्त्री शिष्टाचार भेट

 मंसिर १३, २०८०

काठमाडौँ, १३ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल संयुक्त अरब इमिरेट्स जानुअघि…

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

 मंसिर १३, २०८०

काठमाण्डौ, १३ मंसिर : सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते चुनाव गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको…

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

 मंसिर १३, २०८०

काठमाण्डौ, १३ मंसिर : सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि सुरक्षाकर्मीलाई खटाउने निर्णय गरेको…