राजनीति
एनसेल सेयर खरिद-बिक्री शङ्कास्पद रहेको सत्ता गठबन्धनको निष्कर्ष
काठमाडौँ, २० मंसिर : सत्ता गठबन्धनले एनसेल सेयर खरिद-बिक्री शङ्कास्पद रहेको भन्दै यस विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका…
बागलुङमा समृद्धिका लागि सङ्कल्पयात्रा दुई दिन
गलकोट (बागलुङ), २० मङ्सिर : नेकपा (एमाले) ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी…
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
काठमाडौँ, २० मङ्सिर : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय…
एकीकृत समाजवादीकाे राष्ट्रिय महाधिवेशन अब जेठमा हुने
काठमाण्डाै, १९ मंसिर : नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय महाधिवेशनकाे नयाँ मिति ताेकेकाे छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा बसेकाे केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३ देखि…
नेकपा एसको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने
काठमाडौँ, १९ मङ्सिर : नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक आज पुनः सुरु भएको छ । सोमबारदेखि सुरु भएको उक्त पार्टीको बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आज पुनः…
हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह
काठमाडौँ, १९ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिन्दूकुश हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय क्षेत्र विकास केन्द्र (इसिमोड)…
सरकार फेरबदलको कुरा भएको छैन: महामन्त्री शर्मा
बाजुरा, १९ मङ्सिर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार फेरबदलबारे…
प्रधानमन्त्री दाहाल महोत्तरीमा
महोत्तरी, १९ मङ्सिर : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विहान महोत्तरीको बर्दिबास आइपुग्नुभएको छ । अध्यक्ष दाहाल…
देशको अर्थतन्त्रले लय समाउन थालेको छ : अर्थमन्त्री महत
चितवन, १९ मंसिर : अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रले लय समाउन थालेको बताउनु भएको हो…
एमाले अध्यक्ष ओलीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन : गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड
काठमाण्डौ, १९ मंसिर : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्नुभएको छ । पार्टीको महाकाली—मेची अभियानका क्रममा आज बिहान उहाँले…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






