राजनीति

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ : गृहमन्त्री

 चैत १७, २०८०

फिक्कल (इलाम), १७ चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै…

बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार

 चैत १७, २०८०

मकवानपुर, १७ चैत : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता…

नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने

 चैत १७, २०८०

काठमाडौँ, १७ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ अयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको…

कांग्रेस बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ

 चैत १७, २०८०

इनरुवा (सुनसरी), १६ चैत : नेपाली कांग्रेसका उपसभापति धनराज गुरु¬ङले कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन सुनसरी शाखाद्वारा आज आयोजित ‘लोकतन्त्रमा सञ्चारमाध्यमको…

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : ओली

 चैत १५, २०८०

झापा, १५ चैत : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन नभएको बताउनुभएको छ । उहाँले सरकारमा सामेल दलहरु मुलुकको समृद्धिप्रति…

इलाम र बझाङमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

 चैत १४, २०८०

काठमाडौँ, १४ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवारी दिने…

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

 चैत १२, २०८०

भेरीगङ्गा (सुर्खेत), १२ चैत : नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष…

उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

 चैत ११, २०८०

काठमाडौँ, ११ चैत : नेकपा (एमाले)ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले उहाँलाई उम्मेदवार…

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

 चैत १०, २०८०

धनुषा, १० चैत : मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता…

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

 चैत ०९, २०८०

काठमाडौँ, ९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उहाँहरूबीच मुलुकको समसामयिक…